Skip

Hamro Sanchar

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । ...विस्तृतमा

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । ...विस्तृतमा

रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१ को मुल आयोजक समितिमा कला, संस्कृति, पर्यटन प्रवद्र्धन मञ्च कर्णाली प्रदेश सुर्खेत रहेको छ । यही जेठ ७ गतेदेखि २० गतेसम्म संचालन गरिने रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव–२०८१...

फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु

जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले खुशीको सन्देश प्रवाह गरेका हुन् । रेड पाण्डाको बास स्थान अध्ययन तथा अनुसन्धान गर्न बारेकोट...

आँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत

जाजरकोट सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको हिक्मत अझ बढि शक्तिशालि हुदो रहेछ । खुसीले मुस्कान मात्र होईन, प्राप्तीको अनुभुति गराउदो रहेछ । त्यस्तै अनुभुति गरेकी छन, नलगाड नगरपालिका–१ की टली विकले । बढ्दो उम्मेरसंगै कम्जोर बन्दै गएका दुवै आँखाका ज्योति टली विकले गुमाई सकेकी...

भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्गताको सहारा बन्यो इको फन्ड

जाजरकोट रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ चौरकी लक्ष्मी बटाला विगत ५ बर्ष पहिले लडेर दुवै हात, खुट्टा नचल्ने अपाङ्ग हुन् । गत कातिक १७ गतेको मध्ये राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भुकम्पले घर बस्न लाइक नभएपछि लक्ष्मीलाई ओत लगाउने बासको अभावमा परिवारले सास्ती खेप्नु परिरहेको थियो ।...

  1. रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
  2. फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु
  3. आँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत
  4. भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्गताको सहारा बन्यो इको फन्ड
  5. जाजरकोटमा दाँत र कान सम्बन्धि विशेषज्ञ स्वास्थ्य शिविर संचालन
  6. NNDSWO जाजरकोटको अन्तक्रिया गोष्ठी सम्पन्न
  7. प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान
  8. हाडजोर्नीका ११ जना गम्भीर विरामी अप्रेशनका लागि रिफर
  9. समावेशीकरण तथा पहुँच पबद्र्धन गर्न जाजरकोटमा अभिमुखीकरण कार्यशाला सम्पन्न
  10. हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण
समाचार

रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने...

फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु

जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल...

राजनीति

नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व...

पार्टी नेतृत्व छनौट गर्न नेकपा एमाले, जाजरकोट चुनावी मैदानमा

जाजरकोट नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अबिधेशनको बन्द सत्र चलिरहेको छ ।...

जिवनशैली

फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु

जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले खुशीको सन्देश प्रवाह गरेका हुन् । रेड पाण्डाको बास स्थान अध्ययन तथा अनुसन्धान गर्न बारेकोट गाउँपालिका–३ स्याला मुल्सामको फुलवारी सामुदायिब...

अर्थ

प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको...

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी...

नेपाल रेडक्रस सोसाईटीद्धारा जाजरकोटमा ३५० अस्थायी आबास निर्माण

एक हजार ६२३ घरपरिवालाई बहुउदेश्य नगद सहयोग हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३५० वटा अस्थायी आबास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आबास निर्माण गरेको हो । ९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस...

बारेकोटमा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा विश्व खाद्य कार्यक्रमले लियो

१ कुलो मर्मत, १ तटबन्धन र १ घेरावार निर्माणको काम सुरु

विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग...

अन्तर्राष्ट्रिय

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका...

प्रवास

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने

संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवं...

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

इभेन्ट विशेष

आँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत

जाजरकोट सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको हिक्मत अझ बढि शक्तिशालि हुदो रहेछ । खुसीले मुस्कान मात्र होईन, प्राप्तीको अनुभुति गराउदो रहेछ । त्यस्तै अनुभुति...

भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्गताको सहारा बन्यो इको फन्ड

जाजरकोट रुकुमपश्चिम आठबीसकोट नगरपालिका–११ चौरकी लक्ष्मी बटाला विगत ५ बर्ष पहिले लडेर दुवै हात, खुट्टा नचल्ने अपाङ्ग हुन् । गत कातिक १७ गतेको मध्ये राति जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर...

जाजरकोटमा दाँत र कान सम्बन्धि विशेषज्ञ स्वास्थ्य शिविर संचालन

जाजरकोट जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले जाजरकोट जिल्ला अस्पतालमा दाँत र कान सम्बन्धि निशुल्क विशेषज्ञ स्वास्थ्य...

फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु

जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको...

खेलकुद

जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ । शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो । “लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम” भन्ने नारा सहित सुरु गरिएको भलिवल कपको औपचारिक उद्घाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले...

जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो...

जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् ।...

विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर...

विज्ञान/प्रविधी

प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल...

बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र...

जिवनशैली

फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु

जाजरकोट पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल...

आँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत

जाजरकोट सन्तुष्टिले पैदा गर्ने खुसी बेग्लै खालको हुदो रहेछ । खुसीले जन्माएको...

रोचक बिचित्र

रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने...

न धारा, न पानी तर सुन्दर धारापानी

कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ...