सुकुमबासीको लगत संकलन गर्ने, घर अभिलेखिकरण गर्ने र जग्गा कित्ता काट सम्बन्धिको नयाँ नीति सभाबाट पास
भेरी नगरपालिकाको विधायन (हिउँदे) सभा आईतबार सम्पन्न भएको छ । तीन वटा ऐन संशोधन गर्नुको साथै सकुमबासीहरुको लगन संकलन गर्ने, घर अभिलेखिकरण गर्ने र जग्गा कित्ता काट सम्बन्धिको नयाँ नीति पास गर्दै भेरी नगरपालिकाको विधायन सभा सम्पन्न भएको हो । विधायन सभाको मुख्य जिम्मेवारी नयाँ ऐन ल्याउने, मौजुदा ऐनको संशोधन...
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन बर्षिय स्थिति प्रतिवेदन सहितको रणनीति निर्माण गर्न जाजरकोटमा ६ सदस्य कार्यदल गठन गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आईबार बसेको तेस्रो बैठकले उक्त कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा राजेन्द्र विक्रम शाह रहेका छन् भने, अन्य सदस्यहरुमा लोकेन्द्रराज...
२३ सदस्य जिल्ला कार्यसमितिको अध्यक्षमाः–धिरेन्द्र पुन
जाजरकोट जिल्लामा २०५२ सालमा स्थापना भएको नेपाल मगर संघको पाँचौ जिल्ला अबिधेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सनिबार नेपाल मगर संघ, जाजरकोटको पाचौं जिल्ला अबिधेशन सम्पन्न भएको हो । सम्पन्न पाँचौं जिल्ला अबिधेशनले अध्यक्ष पदममा धिरेन्द्र पुनलाई सर्बसहमत चयन गरेको छ । अबिधेशनले जिल्ला अध्यक्ष लगाएतका २३ सदस्य...