जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत ६ लाख रुपैयाँ सहयोग गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य ठाकुर बेल्वासे सहितको...
जाजरकोट जाजरकोट जिल्ला सदरमुकाम खलंगामा संचालन भएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरबाट हाडजोर्नीका ११ जना गम्भीर विरामीको रिफर गरिएको छ । अप्रेशनका लागि ११ जना हाडजोर्नीका विरामीलाई जिल्ला भन्दा बाहिर रिफर गरिएको हो । प्राध्यापक डा. दिर्घराज आरसीले जाजरकोटमा संचालन गरेको दुई दिने निशुल्क हाडजोर्नी तथा नसा रोग उपचार...
जाजरकोट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समावेशीकरण तथा पहुँच प्रवद्र्धन गर्न जाजरकोटको नलगाड र भेरी नगरपालिकामा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । नलगाड नगरपालिकामा बिहिबार अभिमुखीकरण कार्यशाला सम्पन्न भएको हो भने, भेरी नगरपालिकामा शुक्रबार सम्पन्न भएको थियो । ह्याण्डिक्याप इन्टरनेशनलको सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्धारा संचालित अपाङ्गता भएका रं संकटासन्न...