आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा

व्यवस्था परिवर्तन गर्न हिजो जनयुद्धमा सहभागी भएकी जुनीचाँदे गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा आचार्य (बस्नेत) आज गाउँपालिकाको अबस्था परिवर्तनको यात्रामा लागि परेकी छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ हजार ७ सय ७८ मत प्राप्त गरेर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित काबा अध्यक्ष आचार्य यतिवेला चुनावी घोषणा–पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई मसिनो तरिकाले केलाई रहेकी छन् । ...विस्तृतमा

लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड

लक्षित समुदायका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक विकासमा काम गर्दै आएको सामाजिक विकास कार्यालय, जाजरकोटले विद्यालय पूर्वाधार र प्रविधि विकासमा जोड दिदै आएको छ । विद्यालयको भवन, खेलमैदान, शौचालय जस्ता पूर्वाधार निर्माण गर्दै आएको कार्यालयले डिजिटल विद्यालय कार्यक्रम संचालन गरेर प्रविधि जडानलाई पनि जोड दिदै आएको हो । ...विस्तृतमा

बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय

जनप्रतिनीधिहरुको बैठक भत्ता काटेर कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथाममा लगानी गर्ने नलगाड कार्यपालिकाको बैठकले निर्णय गरेको छ । बुधबार बसेको नलगाड कार्यपालिकाको बैठकले सबै जनप्रतिनीधिहरुको तीन वटा बैठकको भत्ता कटौती गरेर कोरोना नियन्त्रण तथा रोकथाममा लगानी गर्ने निर्णय गरेको हो । ...विस्तृतमा

आशाद्धारा एक बर्षमा ११ हजार दिनको रोजगारी

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ब्क्ज्ब्) जिल्ला आयोजना समन्वय इकाई, जाजरकोटले आर्थिक बर्ष २०७६÷०७७ मा ११ हजार ५ सय ३८ दिनको रोजगारी सृर्जना गरेको थियो । पुँजीगत अनुदान तर्फको ५ करोड ९८ लाख ३२ हजार ८ सय ६० रुपैया खर्च गरेर ११ हजार ५ सय ३८ दिनको रोजगारी सृजना गरेको हो । ...विस्तृतमा

रुकुमपश्चिमको बाफिँकोटमा आगलागि भएर एक घर जलेर नष्ट

मानविय क्षेति नभए पनि २ लाख बराबरको सम्पति नष्ट

रुकुमपश्चिमको बाफिकोटमा एक घरमा आगलागि हुदा जलेर नष्ट भएको छ । मानविय क्षेति नभए पनि २ लाख बराबरको सम्पति जलेर नष्ट भएको छ । खरले छाएको घरमा सोमबार आगलागि भएपछि २ लाख बराबरको सम्पति क्षेति भएको हो । बाफिकोट गाउँपालिका–९ का रुद्रबहादुर वलीको तिनतले घरमा कोहि नभएको अबस्थामा उक्कासी आगलागि...

व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा

व्यवस्था परिवर्तन गर्न हिजो जनयुद्धमा सहभागी भएकी जुनीचाँदे गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा आचार्य (बस्नेत) आज गाउँपालिकाको अबस्था परिवर्तनको यात्रामा लागि परेकी छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ हजार ७ सय ७८ मत प्राप्त गरेर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित काबा अध्यक्ष आचार्य यतिवेला चुनावी घोषणा–पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरुलाई...

छेडागाड नगरपालिकामा पासो लगाएर एक युवाको मृत्यु

छेडागाड नगरपालिका–९ चल्लोपाेलेमा दोबट्टाको पासो लगाएर एक जना युवाको आईतबार मृत्यू भएको छ । पासो लगाएर मृत्यु हुनेमा ३३ बर्षिय लिलाराम गिरी रहेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् । कान्छा ससुरा नाता लाग्ने बिष्णु गिरीको घरमा घाँटीमा दोवट्टाको पासो लगाएर लिलारामले आत्म हत्या गरेको स्थानीयले बताएका...

लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड

लक्षित समुदायका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक विकासमा काम गर्दै आएको सामाजिक विकास कार्यालय, जाजरकोटले विद्यालय पूर्वाधार र प्रविधि विकासमा जोड दिदै आएको छ । विद्यालयको भवन, खेलमैदान, शौचालय जस्ता पूर्वाधार निर्माण गर्दै आएको कार्यालयले डिजिटल विद्यालय कार्यक्रम संचालन गरेर प्रविधि जडानलाई पनि जोड दिदै आएको हो...

  1. अनेरास्ववियू, जाजरकोटमा लफडा
  2. मोवाईल बत्तिको प्रकाशमा एक महिलालाई सुत्केरी गराईन अनमी बस्नेतले
  3. व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा
  4. अनेरास्ववियू जाजरकोटको आन्तरिक बिवादले फरक रुप लिदै
  5. बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय
  6. छेडागाडको आपतकालीन कोषमा नेकपाका नेता बिसीद्धारा २८ हजार जम्मा
  7. प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल जाजरकोटको एकता भेला सम्पन्न
  8. टुङ्गियो अनेरास्ववियू जाजरकोटको एकता प्रक्रिया
  9. भेरी नगरपालिमा अख्तियारी भन्दा निकासा कम
  10. समाजवादी क्रान्तिको कार्यभार पुरागर्ने पार्टी संगठन बनाउनु पर्छ :– नेता आचार्य
  1. रुकुमपश्चिमको बाफिँकोटमा आगलागि भएर एक घर जलेर नष्ट
  2. व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा
  3. छेडागाड नगरपालिकामा पासो लगाएर एक युवाको मृत्यु
  4. लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड
  5. बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय
  6. आशाद्धारा एक बर्षमा ११ हजार दिनको रोजगारी
  7. ब्लड क्यान्सरबाट मृत्यु भएका निराजनको परिवारलाई अनेरास्ववियूको सहयोग
  8. छेडागाड नगरपालिकामा आव २०७६÷०७७ मा चालु र पुँजीगत तर्फ ९२ प्रतिशत वित्तिय प्रगति
  9. मोवाईल बत्तिको प्रकाशमा एक महिलालाई सुत्केरी गराईन अनमी बस्नेतले
  10. अनेरास्ववियू जाजरकोटको आन्तरिक बिवादले फरक रुप लिदै

रुकुमपश्चिमको बाफिँकोटमा आगलागि भएर एक घर जलेर नष्ट

मानविय क्षेति नभए पनि २ लाख बराबरको सम्पति नष्ट

रुकुमपश्चिमको बाफिकोटमा एक घरमा आगलागि हुदा जलेर नष्ट भएको छ । मानविय...

व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा

व्यवस्था परिवर्तन गर्न हिजो जनयुद्धमा सहभागी भएकी जुनीचाँदे गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा...

ब्लड क्यान्सरबाट मृत्यु भएका निराजनको परिवारलाई अनेरास्ववियूको सहयोग

ब्लड क्यान्सर उपचारका क्रममा मृत्यू भएका कुशे गाउँपालिकाका– ५ पाँचकटियाका निराजन शर्माको...

अनेरास्ववियू जाजरकोटको आन्तरिक बिवादले फरक रुप लिदै

संगठनको केन्द्रिय कार्यालय र पार्टी जिल्ला कार्यालयमा असहमति पत्र दर्ता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू, जाजरकोटका केहि नेताहरुले...

शक्तिराष्ट्रहरुले प्रक्षेपण गरेका अणुवम क्षेप्यास्त्रको मार हामीले खेप्नु परिहेको छ :–नगर प्रमुख रावल

जनताप्रति उत्तरदायी जनप्रतिनीधि र राज्यप्रति जिम्मेवार नागरिक बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो । त्यसकारण हामीले हाम्रो प्याक मिडिया नेटवर्कद्धारा सञ्चालित मिडिया अनलाईन डिजिटल सञ्चार डटकमवाट हामी नियमित रुपमा ‘जनतासंग जनप्रतिनीधि कार्यक्रम’ सञ्चालन गर्ने सोचमा पुगेका छौं र हामीले हाम्रो मिडिया अनलाईन डिजिटल सञ्चारमा ‘जनतासंग जनप्रतिनीधि कार्यक्रम’ मा विशेष गरि स्थानीय तहका जनप्रतिनीधिलाई निमित रुपमा समावेश...

लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड

लक्षित समुदायका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक विकासमा काम गर्दै आएको सामाजिक विकास कार्यालय, जाजरकोटले विद्यालय पूर्वाधार र प्रविधि विकासमा जोड दिदै आएको छ । विद्यालयको भवन, खेलमैदान, शौचालय जस्ता पूर्वाधार निर्माण गर्दै आएको कार्यालयले डिजिटल विद्यालय कार्यक्रम संचालन गरेर प्रविधि जडानलाई पनि जोड दिदै आएको हो...

बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय

जनप्रतिनीधिहरुको बैठक भत्ता काटेर कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथाममा लगानी गर्ने नलगाड कार्यपालिकाको बैठकले निर्णय गरेको छ । बुधबार बसेको नलगाड कार्यपालिकाको बैठकले सबै जनप्रतिनीधिहरुको तीन वटा बैठकको भत्ता...

आशाद्धारा एक बर्षमा ११ हजार दिनको रोजगारी

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ब्क्ज्ब्) जिल्ला आयोजना समन्वय इकाई, जाजरकोटले आर्थिक बर्ष २०७६÷०७७ मा ११ हजार ५ सय ३८ दिनको रोजगारी सृर्जना गरेको थियो । पुँजीगत अनुदान तर्फको...

ब्लड क्यान्सरबाट मृत्यु भएका निराजनको परिवारलाई अनेरास्ववियूको सहयोग

ब्लड क्यान्सर उपचारका क्रममा मृत्यू भएका कुशे गाउँपालिकाका– ५ पाँचकटियाका निराजन शर्माको परिवारलाई अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको छ । पिडित परिवारलाई क्रिया खर्चमा सहयोग पुर्याउने उदेश्य राखेर अनेरास्ववियू...

अनेरास्ववियू, जाजरकोटद्धारा बलिदान दिवसमा दिपप्रज्वलन

शहिद परिवारलाई दोसल्लाले सम्मान

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू जाजरकोटले बलिदान दिबसमा दिपप्रज्वलन गरेको...

एनआरएन युरोप उप संयोजकमा प्रधान आशावादी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद युरोपको उप संयोजकमा उम्मेदवारी घोषणा...

एनआरएन युरोप उप संयोजकमा प्रधान आशावादी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद युरोपको उप संयोजकमा उम्मेदवारी घोषणा...

विश्वभर रहेका रोल्पालीहरु गोलबन्द, मातृभुमीको सेवा र एकता प्रमुख एजेण्डा

रोजगारीका लागी विभिन्न देशहरुमा पुगेका रोल्पाली युवाहरु अव गालबन्द भएर अघि बढ्ने...

    लकडाउनमा गाउँपलिकाका अध्यक्षको भोज

    लकडाउनको समयमा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी एक भव्य भोजको आयोजना गरेर सहभागि भएको बुझिएको छ । राजकाँडा दरबारको शिलन्यास गर्ने निउ बनाएर सनिबार भोजको आयोजना गरेर सहभागि भएका...

    कोरोना कहरले छाँयामा पार्यो जाजरकोटका पर्यटकीय संरचना

    कोरोना कहरको एकान्त बासले जाजरकोटमा यसबर्ष निर्माण भएका पर्यटकीय संरचनाहरु छाँयामा परेका छन् । आन्तरिक तथा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएका पर्यटकीय संरचनाहरु कोरोना कहरले प्रयोग बिहिन जस्तै भएका...

    टकेन्द्र रोकायको “असारी” सार्बजनिक (भिडियो सहित)

    बारेकोट गाउँपालिका–२ लिम्साका टकेन्द्र रोकायको भिडियो सहितको “असारी” गीत सार्बजनिक भएको छ । भिडियो सहित रोकायको गीत “असारी” लाई युथआर्ट मिडिया प्रालीले बुधबार म्युजिक नेपाल युटुव च्यानलबाट सार्बजनिक गरिएको हो...

    राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा बस्नेत

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा जयबहादुर बस्नेत...

    खुल्ला भलिबल प्रतियोगिताको उपाधी चुली युुवा क्लब, सुर्खेतलाई

    जाजरकोट रमाईलो मेला तथा सांस्कृतिक महोत्सव–२०७६ को अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधी सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । जितसँगै कल्वले एक लाख पचास हजार रुपैया नगद पुरस्कार समेत हात पारेको हो । जाजरकोट स्थित शसस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो...

    फुटबलको उपाधी केएफसीलाई

    विजेता टिमलाई खसी पुरस्कार

    जाजरकोट खलंगामा आयोजित नगर स्तरीय फुटबल प्रतियोगितामा खलंगा फुटबल क्लबले उपाधी हात पारेको छ । पेनाल्टी सुट आउटमा कालिका–मालिका टिमलाई हराउँदै खलंगा फुटबल क्लब (केएफसी)ले उपाधी हात पारेको हो ।...

    व्याडमिन्टन प्रतियोगिताको उपाधी भडेललाई

    जिल्ला स्तरीय खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधी खलंगाका युवा राजु भडेल र प्रणाम भडेलले हात पारेका छन् । बिजयादशमीको अवसरमा जाजरकोटमा चेम्वर अफ कमर्स जाजरकोटले आयोजना गरेको खुल्ला पुरुष व्याडमिन्टन...

    सल्यानको सल्लीबजारमा कृष्ण जन्मअष्टमी भव्यताका साथ मनाईयो

    पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रहेको कृष्ण मन्दिरमा पनि हिजो कृष्ण जन्माष्टमी अवसरमा मेला लागेछ । सधैका वर्ष जस्तै यस वर्षमा पनि विभिन्न ठाउँहरुबाट बिहान देखि नै व्रत...

    अनलाईन शिक्षा र ईन्टरनेटको व्यापार

    कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिन थालेपछि गत चैत ११ गते देखि...

    अमेरिकामा बस्ने दहालको सहयोगमा ४ सामुदायिक बिद्यालयमा कम्युटर ल्याब स्थापना

    शिक्षालाई सदृढ नगरी सकारात्मक सोचको विकास हुन सक्दैनः– नेता आचार्य

    जागिरको शिलशिलामा अमेरिकामा बस्दै आएका तेह्रथुम, जलजलेका ओम दहालको सहयोगमा भेरी नगरपालिकाका...

    व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा

    व्यवस्था परिवर्तन गर्न हिजो जनयुद्धमा सहभागी भएकी जुनीचाँदे गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा...

    छेडागाड नगरपालिकामा पासो लगाएर एक युवाको मृत्यु

    छेडागाड नगरपालिका–९ चल्लोपाेलेमा दोबट्टाको पासो लगाएर एक जना युवाको आईतबार मृत्यू भएको...

    मेरो सरकारी जागिर र मैले चिनेको जाजरकोटको “जुनी” बस्ति

    जागिरले आफु र आफ्नो परिवारको आबश्यकता पुरा गर्नका लागि मात्र नभएर टोलछिमेक,...

    जाजरकोट बहुप्राविधिक शिक्षालयको जग्गा प्रकरण

    जाजरकोट बहुप्राविधिक शिक्षालयको नाममा खरिद तथा अधिकरण गरिएको जग्गाको बिषय यतिवेला चर्चामा...