नगरपालिकामा कार्यरत तीन जना पत्रकारलाई बर्खास्त गरेको भेरी नगरपालिका, जाजरकोट बिरुद्ध क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोटले बिहिबार प्रेस–बिज्ञप्ती निकालेको छ । पत्रकारलाई बर्खास्त गर्ने नगरपालिकाको निर्णय प्रतिशोधपूर्ण भएको ठहर गर्दै क्रान्तिकारी पत्रकार संगठन, नेपाल जाजरकोटले प्रेस–बिज्ञप्ती जारी गरेको हो । बषैंदेखि कार्यरत कर्मचारीलाई निष्काशन गर्ने नगरपालिकाको निर्णयको चौतर्फी बिरोध भएको...
पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा त्रिभुवन माध्यामिक विद्यालयमा खानेपानी योजनाको निर्माण निर्माण कायै सम्पन्न भएको छ । खानेपानीको अभाव र समस्या भइरहने खलंगाको त्रिभुवन माविका पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा खानेपानी योजना सम्पन्न भएको हो । पुर्व विद्यार्थीहरुको सहयोगमा २४ घन्टे खानेपानी योजना निर्माण भएको छ । ‘त्रिभुवन माविका विद्यार्थीहरुलाई पिउने पानी...
जाजरकोट–डोल्पा सडक अन्तरगत भेरी करिडोरको जिरो प्वाईनट पासागाड–रिम्न सडक खण्डमा एक हप्तासम्म सिप्टमा गाडी संचालन हुने भएका छन् । रिङ्गौटादेखि रिम्ना भीरको सडक खण्डको स्तरउन्नती गर्नुपर्ने भएको हुदा एक हप्तासम्म गाडीहरु सिप्टमा संचालन हुने भएका हुन् । प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो...