आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गायक विमल डाँगीको नयाँ गीत मेरो डोल्पा बजारमा (भिडियो सहित)

डिजिटल संचार संवाददाता प्रकाशित : २०७६/१२/३ गते
डोल्पा

लोक दोहोरीका चर्चित गायक बिमल डाँगी र गायीका सरीता डाँगीको स्वरमा रहेको गीत मेरो डोल्पा सार्वजनिक भएको छ । रामचन्द्र रोकाय (उत्तम) काे शव्दमा रहेको गीतमा विमल र सरीता डाँगीले स्वर दिएका छन् । उक्त गीतको संगीत पनि विमल डाँगी रहेको छ भने, संगीत संयोजन नारायण दंगालले गरेका छन् ।

गीतले डोल्पा जिल्लाको धर्म, संस्कृति र प्राकृतिक सुन्दरतालाई झल्काइएको छ । उक्त गितबाट डोल्पा जिल्लाको पर्यटन बिकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । जन्मभुमि डोल्पा जिल्लामै भएका गायक डाँगीकै युटुब च्यानलबाट उक्त गित सार्वजनिक गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्