आज : २०७७ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

व्यवस्था परिवर्तनमा सहभागी काबा अध्यक्ष अबस्था परिवर्तनको यात्रामा

October 18, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
व्यवस्था परिवर्तन गर्न हिजो जनयुद्धमा सहभागी भएकी जुनीचाँदे गाउँपालिकाकी कार्यबाहक अध्यक्ष शिवा आचार्य (बस्नेत) आज गाउँपालिकाको अबस्था परिवर्तनको यात्रामा लागि परेकी छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा २ हजार ७ सय ७८ मत...बाँकी

छेडागाड नगरपालिकामा पासो लगाएर एक युवाको मृत्यु

October 18, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
छेडागाड नगरपालिका–९ चल्लोपाेलेमा दोबट्टाको पासो लगाएर एक जना युवाको आईतबार मृत्यू भएको छ । पासो लगाएर मृत्यु हुनेमा ३३ बर्षिय लिलाराम गिरी रहेको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिएका छन् । कान्छा ससुरा...बाँकी

लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड

October 16, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
लक्षित समुदायका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक विकासमा काम गर्दै आएको सामाजिक विकास कार्यालय, जाजरकोटले विद्यालय पूर्वाधार र प्रविधि विकासमा जोड दिदै आएको छ । विद्यालयको भवन, खेलमैदान, शौचालय जस्ता पूर्वाधार निर्माण...बाँकी

बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय

October 15, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
जनप्रतिनीधिहरुको बैठक भत्ता काटेर कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथाममा लगानी गर्ने नलगाड कार्यपालिकाको बैठकले निर्णय गरेको छ । बुधबार बसेको नलगाड कार्यपालिकाको बैठकले सबै जनप्रतिनीधिहरुको तीन वटा बैठकको भत्ता कटौती गरेर कोरोना नियन्त्रण तथा...बाँकी

आशाद्धारा एक बर्षमा ११ हजार दिनको रोजगारी

October 15, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ब्क्ज्ब्) जिल्ला आयोजना समन्वय इकाई, जाजरकोटले आर्थिक बर्ष २०७६÷०७७ मा ११ हजार ५ सय ३८ दिनको रोजगारी सृर्जना गरेको थियो । पुँजीगत अनुदान तर्फको ५ करोड ९८ लाख ३२...बाँकी

ब्लड क्यान्सरबाट मृत्यु भएका निराजनको परिवारलाई अनेरास्ववियूको सहयोग

October 14, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
ब्लड क्यान्सर उपचारका क्रममा मृत्यू भएका कुशे गाउँपालिकाका– ५ पाँचकटियाका निराजन शर्माको परिवारलाई अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको छ । पिडित परिवारलाई क्रिया खर्चमा सहयोग पुर्याउने उदेश्य राखेर अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको...बाँकी

छेडागाड नगरपालिकामा आव २०७६÷०७७ मा चालु र पुँजीगत तर्फ ९२ प्रतिशत वित्तिय प्रगति

October 14, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
छेडागाड नगरपालिकामा आर्थिक बर्ष २०७६÷०७७ मा स्वीकृत कार्यक्रमको बार्षिक बजेट ६३ करोड ७८ लाख ८ हजार ३ सय ६७ रुपैया निकासा भएको थियो । जसमा चालु तर्फ ४३ करोड ५५ लाख २२ हजार ४ सय...बाँकी

मोवाईल बत्तिको प्रकाशमा एक महिलालाई सुत्केरी गराईन अनमी बस्नेतले

October 14, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
कुशे गाउँपालिका–५ ढिमे स्थिति स्वास्थ्य चौकीमा कार्यरत अनमी कृष्ण कुमारी बस्नेतले मोबाईल बत्तिको प्रकाशमा एक महिलालाई सुत्केरी गराएकी छन् । स्वास्थ्य चौकीमा रहेको सोलार सेट, चार्ज कन्ट्रोलर बिग्रिएपछि मोबाईल बत्तिको प्रकाशमा स्वास्थ्यकर्मी बस्नेतले महिलालाई सुत्केरी...बाँकी

अनेरास्ववियू जाजरकोटको आन्तरिक बिवादले फरक रुप लिदै

October 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू, जाजरकोटका केहि नेताहरुले मंगलबार संगठनको केन्द्रिय कार्यालय र पार्टी जिल्ला कार्यालयमा असहमति पत्र बुझाएका छन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच संगठन एकताको बाँकी कामलाई पुरा...बाँकी

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल जाजरकोटको एकता भेला सम्पन्न

October 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) जाजरकोटको एकता भेला मंगलबार सम्पन्न भएको छ । सदरमुकाम खलंगामा सम्पन्न एकता भेलाले प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन, जाजरकोटको अध्यक्षमा मेघराज खत्रीलाई चयन गरेको छ । सम्पन्न एकता भेलाले खत्रीको अध्यक्षतामा १३...बाँकी