Hamro Sanchar

२५ दिनपछि हिरासतबाट विप्लव नेकपाका निराजन रिहाई

January 25, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
विप्लव नेतृत्वको नेकपा, जाजरकोट जिल्ला सचिवालय सदस्य निराजन सी बुधबार रिहाई भएका छन् । २५ दिनको हिरासत बसाई पछि कर्ण बहादुर रम्तेल (निराजन सी) रिहाई भएका हुन् । कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका...बाँकी

विप्लव नेतृत्वको नेकपा जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

September 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय महाधिबेशनको पूर्वसन्धयामा नेकपा जाजरकोटले पाँचौं जिल्ला सम्मेलन सम्पन्न गरेको हो । सम्पन्न पाँचौं जिल्ला सम्मेलनले पौरख मल्ललाई पार्टीको...बाँकी

नेपाली काँग्रेस, जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा द्धय शाहको नाम सिफारिस

September 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटले प्रतिनीधि सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य पदको उम्मेदवारमा निर्वाचित वडा अध्यक्ष लिला बहादुर शाह...बाँकी

नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस

September 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो । एमाले निकट...बाँकी

नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस

August 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश...बाँकी

सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा

August 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट...बाँकी

पाठकको चासोः प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेबाट सिंह र आचार्यको दाबी

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन मिति घोषणा भएको छ । घोषणा भएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागि परेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले...बाँकी

नेपाल बन्दको प्रभाव जाजरकोटमा

August 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
आज नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको हो । बन्दका कारण जाजरकोट जिल्ला सदरमुका खलगाको...बाँकी

मेरो स्मृतिमा चन्द्रा थानी

August 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
कस्तो संयोग भाद्र २८ मेरो छोराको जन्मदिन । किनकी छोरा म भुमिगत भएको दुई वर्षपछि जन्मिएको थियो । त्यतिबेला हाम्रो घर प्रतिक्रियाबादीहरुको चर्को निशानामा थियो । म झलझली यीनै कुरा सम्झिन्थे कठिन परिबेश भित्रको खुशिको...बाँकी

प्रदेश मुख्यमन्त्री शाहीद्धारा जाजरकोटमा पत्रकार भेटघाट

August 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले जाजरकोटमा पत्रकार भेटघाट गरेका छन् । नेपाल प्रेस युनियन जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा मुख्यमन्त्री शाहीले सनिवार पत्रकार भेटघाट गरेका हुन् । संघीयताको नयाँ रुपनै प्रदेश सरकार भएको चर्चा...बाँकी