Hamro Sanchar

विप्लव नेतृत्वको नेकपाद्धारा जाजरकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

October 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, जाजरकोटले वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पार्टी स्थायी समिति सदस्य सन्तोष वुढा...बाँकी

नेकपा (एस) छेडागाड नगर कमिटीको बैठक सम्पन्न

October 5, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी), छेडागाड नगरकमिटीको बैठक सम्पन्न भएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा बुधबार नगर कमिटीको बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले स्थानीय तहले गर्ने पक्षपात, ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारी हर्कतका बिरुद्धमा...बाँकी

ज्ञापन पत्र सहित माओवादी स्थानीय तहमा

September 24, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
ज्ञापन पत्र सहित जाजरकोटका माओवादी आइतबार जिल्लाका सात ५ वटा स्थानीय तहमा पुगेका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिका सवाल सहितका ज्ञापन पत्र लिएर जाजरकोटका माओवादी ५ वटा स्थानीय तहमा पुगेका हुन् । घरघरमा...बाँकी

विरोध र आलोचना गर्न पाउनुनै नेपालको संविधानको सौन्दर्यता भएकोः– नेता बिसीको भनाई

September 20, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
विरोध र आलोचना गर्न पाउने व्यवस्था गरिनुनै नेपालको संविधानको सौन्दर्यता भएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण बिसीले बताएका छन् । संविधान दिवस–२०८० को अबसरमा नेकपा (एस) जाजरकोटले आयोजना गरेको पत्रकार...बाँकी

सहमति अनुसारनै सत्ता गठबन्धन चल्छः– मन्त्री ज्वाला

September 16, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
सहमति अनुसारनै पाँच बर्षको लागि सत्ता गठबन्धन चल्ने भौतिक पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । नेकपा (एकीकृत समाजवादी )...बाँकी

वीरेन्द्रनगरको झरना टोलकमिटीको बैठक सम्पन्न

September 15, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
खुर्खेत वीरेन्द्रनगरको झरना टोलकमिटीको बैठक विहिबार सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) वडा नं. ३ को झरना टोल कमिटीको बैठक सम्पन्न भएको हो । उक्त टोल कमिटीको बैठक जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत...बाँकी

जुनीचाँदेमा एमाले, काँग्रेसका दर्जन बढि कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

September 10, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जिल्लाको जुनीचाँदे गाउँपालिकामा एमाले, काँग्रेसका दर्जन बढि नेता÷कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) ले देशव्यापी रुपमा चलाई रहेको तीन महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियानमा एमाले, काँग्रेसका दर्जन बढि कार्यकर्ताले माओवादी...बाँकी

देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै बढाउछः– मन्त्री बस्नेत

September 4, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
राजनीतिक परिवर्तनको अगुवाई नेकपा माओवादीले गरेको बताउदै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै अगाडी बढाउने बताएका छन् । आईतबार जिल्ला सदरमुकाम खलंगामा प्रेस...बाँकी

तीन महिना पछि पुग्ने सर्कुलरबाट निर्देशित माओवादी कार्यकर्ता भर्चुअल लाइभबाट निर्देशित

September 2, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
जनयुद्ध कालमा तीन महिनापछि पुग्ने सर्कुलरबाट निर्देशित जाजरकोट जिल्लाका माओवादी कार्यकर्ता सनिबार भर्चुअल लाइभबाट निर्देशित भएका छन् । देशव्यापी “जनतासंग माओवादी–विशेष रुपान्तरण अभियान ।” को उद्घाटन कार्यक्रममा भर्चुअल लाइभबाट देशभरीका माओवादी कार्यकता निर्देशित भएका हुन्...बाँकी

जाजरकोटमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को तयारी पुरा

August 31, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” को तयारी पुरा गरेको बताएको छ । जिल्लाका सबै गाउँ तथा नगर कमिटी र ७७ वडा कमिटीको बैठक सम्पन्न गर्नुको साथै कामको जिम्मेवारी...बाँकी