Hamro Sanchar

रुकुमपश्चिमको चौरजहारीमा दालमोट तथा चिप्स उद्योग संचालनमा

January 19, 2021 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, विशेष, समाचार
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ घारीगाउँमा दालमोट तथा चिप्स उद्योग संचालनमा आएको छ । सचेत एग्रिकल्चर प्रालीले चौरजहारी नगरपालिका–३ घारीगाउँमा मंगलबारदेखि दालमोट तथा चिप्स उद्योग संचालनमा ल्याएको हो । चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले बिधिबद रुपमा उद्घाटन...बाँकी

जाजरकोटका २० वटा विद्यालयमा नमुना भान्सा घर निर्माण

December 1, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
जिल्लाका २० वटा विद्यालयमा नमुना भान्सा घर निर्माण भईरहेका छन् । विश्व खाद्य कार्यक्रमको विद्यालय पूर्वाधार विकास परियोजनाले जिल्लाका २० वटा विद्यालयमा नमुना भान्सा घर निर्माण गरिरहेको हो । नेपाल सरकार शिक्षा मन्त्रालय र विश्व...बाँकी

सहयात्रा र अबसर परियोजनाको केन्द्रमा कुशे गाउँपालिकाका ९ हजार बाल बालिका

November 28, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
विगत दुई बर्षदेखि संचालनमा आएको सहयात्रा र अबसर परियोजनाले कुशे गाउँपालिकाका ९ हजार २ सय ४८ जना बाल बालिकालाई केन्द्रमा राखेर कार्यक्रम संचालन गरीरहेको छ । बालमैत्री स्थानीय शासनः राष्ट्रिय रणनीति–२०६८ को संशोधन–२०७४ लाई कार्यान्वयन...बाँकी

जाजरकोट जिल्ला अस्पतालमा २५ लाखको भ्यान्टीलेटर प्रयोग बिहिन

November 9, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
मेडिप्वाइन्ट काठमाडौं मार्फत २५ लाख मुल्यमा खरिद गरिएको भ्यान्टिलेटर बेड जाजरकोट जिल्ला अस्पतालले प्रयोगमा ल्याउन सकेको छैन् । कोरोना भाइरस (कोभिड–१९) प्रतिकार्यका लागि खरिद गरिएको २५ लाखको भ्यान्टिलेटर बेड प्रयोगमा ल्याउन नसकेको जिल्ला अस्पतालले स्टोरमा...बाँकी

नलगाड र झुप्राखोलामा बेलिब्रिज बन्दै

November 8, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
नलगाड नदी र झुप्रोखोलमा बेलिब्रिज जडानको काम धमाधम भईरहेको छ । छेडागाडको बेलिब्रिजलाई निकालेर नलगाड र झुप्रोखोलमा जडान गर्न सडक सब डिभिजन कार्यालय, सुर्खेतसंग सम्झौता गरेको निर्माण कम्पनीले निर्माण कार्यलाई तिर्बतामा बढाई रहेको हो ।...बाँकी

नलगाड नगरपालिकाद्धारा ५ सय परिवारलाई कोरोना राहत बितरण

October 31, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
नलगाड नगरपालिकाले ५ सय परिवारलाई कोरोना राहत बितरण गरेको छ । कोरोना प्रभावित, अति गरिब तथा बिपन्न परिवारलाई नगरपालिकाले कोरोना राहत बितरण गरेको हो । १३ वटै वडाका कोरोना (कोभिड–१९) प्रभावित, अतिगरिब तथा बिपन्न ५...बाँकी

बारेकोट–१ बयालमा आगलागी हुदा एक घर जलेर नष्ट

October 31, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
बारेकोट गाउँपालिका–१ बयालामा बिहिबार राति आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । नलगाड हाइड्रोपावरबाट मुआब्जा बुझेको दुई लाख नगद सहित ५ लाख बराबरको धनसम्पति क्षेति भएको अनुमान गरिएको छ । बारेकोट गाउँपालिका–१ बयालाका...बाँकी

लक्षित समुदायको सामाजिक विकास र विद्यालय पूर्वाधारमा सामाजिक विकास कार्यालयको जोड

October 16, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
लक्षित समुदायका महिला, बाल बालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलितहरुको सामाजिक विकासमा काम गर्दै आएको सामाजिक विकास कार्यालय, जाजरकोटले विद्यालय पूर्वाधार र प्रविधि विकासमा जोड दिदै आएको छ । विद्यालयको भवन, खेलमैदान, शौचालय जस्ता पूर्वाधार निर्माण...बाँकी

बैठक भत्ता कटौती गरेर कोरोना नियन्त्रणमा लगाउने नलगाड कार्यपालिकाको निर्णय

October 15, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
जनप्रतिनीधिहरुको बैठक भत्ता काटेर कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथाममा लगानी गर्ने नलगाड कार्यपालिकाको बैठकले निर्णय गरेको छ । बुधबार बसेको नलगाड कार्यपालिकाको बैठकले सबै जनप्रतिनीधिहरुको तीन वटा बैठकको भत्ता कटौती गरेर कोरोना नियन्त्रण तथा...बाँकी

आशाद्धारा एक बर्षमा ११ हजार दिनको रोजगारी

October 15, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार
पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ब्क्ज्ब्) जिल्ला आयोजना समन्वय इकाई, जाजरकोटले आर्थिक बर्ष २०७६÷०७७ मा ११ हजार ५ सय ३८ दिनको रोजगारी सृर्जना गरेको थियो । पुँजीगत अनुदान तर्फको ५ करोड ९८ लाख ३२...बाँकी