Hamro Sanchar

मेरो स्मृतिमा चन्द्रा थानी

August 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
कस्तो संयोग भाद्र २८ मेरो छोराको जन्मदिन । किनकी छोरा म भुमिगत भएको दुई वर्षपछि जन्मिएको थियो । त्यतिबेला हाम्रो घर प्रतिक्रियाबादीहरुको चर्को निशानामा थियो । म झलझली यीनै कुरा सम्झिन्थे कठिन परिबेश भित्रको खुशिको...बाँकी

उत्सवको मृत्यु पोखरेल परिवारलाई चह¥याइ रहने उकुच

July 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेर उत्सव पोखरेल सहित २२ जनाको ज्यान गयो । दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजका सहचालक थिए उत्सव पोखरेल । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरमा ठोकिएर...बाँकी

निर्वाचित जनप्रतिनीधिहरुको कर्तव्य र कमजोर लैङ्गिक समानता तथा समावेशीताको सवाल

May 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, विचार, समाचार
बिषय प्रवेशः– नेपालको संविधान–२०७२ को कार्यान्वयन पश्चात स्थानीय तहको दोस्रो निर्वाचन गत बैसाख ३० गते सम्पन्न भएको छ । एकै दिन सम्पन्न निर्वाचनबाट देशका ७५३ स्थानीय तहले दोस्रो कार्यकालका नयाँ जनप्रतिनीधिहरु पाईसकेका छन् । उत्साहपूर्ण...बाँकी

परिवर्तनको रथीलाई यतिछिट्टै जनताले भुल्न सक्दैनन्

March 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, पत्रपत्रिका, मुख्य समाचार, राजनीति, विचार, समाचार
बिगतका अनुभवहरु र बर्तमानका भोगाइहरुले भबिश्यको गोरेटो कोरिरहेको छ । हामीले धेरै परिवर्तन र विकासका कुरा नगरौं किनभने, त्यो हवाई कल्पना मात्र हुन जान्छ । यथार्त र बास्तबीकताको ज्युदो किताब स्वयं हामी हाँजिर छौं ।...बाँकी

पूर्वजनमुक्ति सेना नेपालको आगामी दायित्व र भुमिका

March 3, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
तत्कालिन शाही सत्ताको सातो खान सफल पूर्व जनमुक्ति सेना नेपालको काँधमा यतिवेला नयाँ जिम्मेवारी आईपुगेको मैले महसुस गरेकी छु । किनकी म पनि पूर्ब जनमुक्ति सेना नेपालको एक ईमान्दार सिपाही हुनुको नाताले पनि यति भन्दै...बाँकी

किनाराको साँक्षी होईन बारेकोट स्वयं फिराद हो

February 19, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, विचार, समाचार
अतितलाई सम्झिदा अहिले पनि शरीर थरथरी काँपिरहन्छ । प्रतिशोधको भाव जागृत हुन्छ । लालाबालासंग घरमा सुतिरहेको अबस्थामा एका–एक बन्दुकधारी पुलिसले अपहरणगरी हत्या गरेको घटनालाई सम्झिनु होस ती नाबालक, जीवन संगिनी र बुढा आमा–बाबालाई कस्तो भयो...बाँकी

स्मृतीमा महान् जनयुद्ध दिवस फागुन, १ गते

February 12, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
“गुमाउनका लागि एउटा हत्कट्टी र नेल । पाउनका लागि सिङ्गो संसार” यो हो, माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौती । २०५२ फागुन १ का दिन रुकुमको राडी, रोल्पाको होलेरी र रामेछापको बेथान...बाँकी

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा...बाँकी

पाँचकटिया प्रहरीचौकीको भग्नावशेषबाट प्रत्यक्ष प्रसारण

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, विचार, समाचार, साहित्य
‘ऊः त्यो रमाका हिमाल । २०५७ सालमा जनयुद्धका महान् सहिदहरू रतिलाल रावल मानबहादुर ओली मानबहादुर रावल, लक्ष्मण खड्का, लालबहादुर रानामगर, कालीबहादुर बुढा, कालीबहादुर परियार, हिरे ओली, गगनबहादुर शाहीलगायत योद्धाका नाउँमा रहेको नाउँ हो । यसअघि...बाँकी

नेपालको शिक्षा

December 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पु¥याउने खालको शिक्षा हुनपर्छ । व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने...बाँकी