Hamro Sanchar

प्रिय उषा तिमीप्रति लाखौं श्रद्धासुमन

January 11, 2021 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार, साहित्य
आजकाल घरको भिताहरु चिसो लाग्छन । देउराली चौतारीहरु शुन्य शुन्य छन उषाको न्यानो छाउदै गर्दा भालेको डाडोहरु पनि सुनिदैन कानै छेउमा कहो कहोको भाकामा गाउने कोहिली पनि कराउदैन उसको मनमा पनि बैराग्य लागेछ क्यारे ।...बाँकी

स्मृतीमा हेड सर ‘कृपाश्वर’

January 10, 2021 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार, साहित्य
पराइको देशमा आप्रवासी भएर जीबन यापन गरिरदा पनि बिगतको त्यो त्याग समपर्णको सुन्दर सपनाहरुले हिर्काउन भने कहिल्यै छोडेन मष्तिकमा । कामको समय त्यो सुन्दर यादहरुसँग सोच्न रमाउने फुसर्द नै मिल्दैन । मेशिनले जसरी काम गर्नु...बाँकी

राजनीतिले खोलेको आँखा

January 10, 2021 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, विचार, विशेष, समाचार
विश्वकै पछौटे देशमा पर्ने हाम्रो नेपालमा राजनैतिक उथलपुथल भएको छ । दुई तिहाई तिहाई नजिकको जनमत पाएर, पाँच वर्षसम्म स्थायी सरकार चलाउने चाबी पाएको कम्युनिस्ट पार्टी, दुई खेमामा बाँडिएको छ । प्रधानमन्त्रीले संसद विघटन गरेसँगै...बाँकी

आत्महत्या अनि युवा

December 31, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, विचार, विशेष, समाचार
एउटा नामी अनलाईन पोर्टले भर्खरै छापेको एउटा रिपोर्टमा भनिएको छ–नेपालमा आत्महत्या–दर यो बन्दाबन्दीमा अहिलेसम्मकै उच्च, हजारौ युवायुवतीहरुले अनाहकमा फाले ज्यान । नेपाल प्रहरीका अनुसार, गत वर्षको तुलनामा यस वर्षको ४ महिना लामो बन्दाबन्दीको समयमा, आत्महत्या...बाँकी

रोजगारीको अबस्था र कर्णाली

December 9, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार
बेरोजगारीको समस्याले नेपालको आर्थिक समृद्धी र दीगो विकासलाई कमजोर बनाईरहेको सत्य सर्वविदित छ । यसको बिकासकालागीे अनुमान अध्ययन र बिश्लेषण गरिदै आएको भएतापनि भौगोलिक, आर्थिक र तरल राजनैतिक अवस्थाका कारण नीति एकातिर र पद्धति अर्कोतिर...बाँकी

शहिद दाजुको नाममा घाईते बैनीले लेखेको मर्म स्पर्षी–पत्र

November 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार
आदरणीय दाजु छलाङ्ग (नबराज शाही) मुटुभरीको अशिम माया एवं क्षण–क्षणको समधुर सम्झना साथै क्रान्तिकारी अभिबादन । आदरणीय दाजु छलाङ्ग भौतिक रुपमा भएका अथाह दुखकष्ट बाधाअर्चनाहरुलाई सामना गर्दै चुनौतीपूर्ण पिडाहरुको बिचमा तिमीलाई गुमाएको घरपरिवारलाई सम्हाल्दै अहिलेसम्म...बाँकी

कस्तो संयोग बिवाह र सहिद एउटै मितिमा

November 7, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार, साहित्य
शिल्पकारको जस्तो कुशल कला हुँदो हो त मेरो पुस्ताले सर्वहारा वर्गको निम्ति गरेको बलिदानलाई निकै कलात्मक ढंगबाट सुन्दर कलामा कुदेर ती वीरहरुको योगदानलाई विश्वले हेर्न लायक बनाएर संसारलाई चिनाउने इच्छा पनि जाग्छ कहिलेकाँही । शिल्पकारको...बाँकी

लिङ्ग पहिचान पश्चात गरिने भ्रुणहत्याको एउटा कारण बलत्कार

October 11, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार
आजभोली बलत्कार घटनाका समाचारहरु दैनिक गरिने भजनकृतन जस्तैगरी रेडियोबाट सुनिन्छन । एल्बममा सजाईएका तस्विर जस्तैगरी अनलाईन पत्रिकाको मुख्य खबरमा बलत्कारकै समाचार बछ्याप–छ्याप्ती । अनि लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा पनि बलत्कारकै चर्चा । केन्द्रीय ‘विषयवस्तु’ पनि...बाँकी

मेरो सरकारी जागिर र मैले चिनेको जाजरकोटको “जुनी” बस्ति

September 25, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विचार, विशेष, समाचार, साहित्य
जागिरले आफु र आफ्नो परिवारको आबश्यकता पुरा गर्नका लागि मात्र नभएर टोलछिमेक, समाज र देशको पहिचान गर्ने अबसर प्रदान गरेको हुन्छ । जागिरले टोलछिमेक, समाज र देशका निम्ति योगदान पनि पुर्याएको हुनुपर्छ । जागिरबाट व्यक्ति...बाँकी

विद्यालय बाहिर बालबालिकालाई सिकाइ सूत्रहरु

September 14, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
“बालबालिकाको सिकाइमा अभिभावकको भुमिका महत्वपूर्ण छ । उनीहरुको दैनिक जीवनको ब्यवहारिक, जीवन उपयोगी र जीवन पर्यन्त सिकाइसँग अभिभावकको नै महत्वपूर्ण भुमिका हुन्छ । अव कसैको भर नपरौँ । यस्तो विषम परिस्थितिमा बालबालिकालाई घरमा नै सिर्जनशिल,...बाँकी