Hamro Sanchar

प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

April 25, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई प्रेस काउन्सिले इन्टरनेट शुल्क बापत...बाँकी

बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

February 11, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र पहिरोबाट उच्च जोखिममा रहेको बारेकोट गाउँपालिकामा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी गरिएको हो । “जलवायु सम्बन्धि स्थानीय कार्यहरु मार्फत मानविय सुरक्षा सुदृढीकरण परियोजना”...बाँकी

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

February 6, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
दाङ्गको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास प्रणालीको सुरुवात गरिएको हो । सुशासन सेवा अन्तरगत अनलाइन नक्सा पास प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने...बाँकी

डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य

January 18, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले...बाँकी

सरसफाई र सम्मान गरेर जाजरकोटमा मनाईयो विश्व हुलाक दिवस

October 9, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
कार्यालय परिसर सरसफाई तथा कर्मचारी सम्मान गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाईएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको जिल्ला हुलाक कार्यालय परिसर सफाई गर्नुको साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेर सोमबार विश्व हुलाक दिवस मनाईएको...बाँकी

छेडागाडका ३ वटा बिद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण

April 7, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, शिक्षा, स्वास्थ्य, समाचार
सुचना प्रबिधीमा बिद्यालयको पहुँच बृद्धि गरी श्रृजनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको छ । छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा...बाँकी

जन्ते लेकमा टेलिकमको फोरजी सेवासहितको टावर संचालन

February 22, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, पत्रपत्रिका, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको...बाँकी

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

September 27, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय...बाँकी

जनमैत्री छैनन् सरकारी वेवसाईट, तुलनात्मक रुपमा भेरी नगरपालिकाको सुधारात्मक

August 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
सार्वजनिक सेवा प्रवाह सम्बन्धि सुचनाहरु संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयलाई कार्यालयको वेवसाईटमा राख्न निकै सजिलो भएको छ । प्रविधिको विकासले कार्यालयलाई वेवसाईटमा सुचना राख्न सजिलो भएको हो । कार्यालयलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धिका...बाँकी

लघु जलविद्युत आयोजनाप्रति मन्त्री सिंहको चासो

February 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका लघु जलविद्युत आयोजनाप्रति जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले चासो बढाएका छन् । लामो समयसम्म निर्माण कार्य सम्पन्न हुन नसकेका साना लगानीका लघु जलविद्युत योजनाहरुप्रति मन्त्री सिंहले चासो...बाँकी