जाजरकोट जिल्लामा बुधबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु भएको छ । खोप लगाउन नेपाल सरकारले संचालन गरेको राष्ट्रिय अभियान अन्तरगत जाजरकोटमा पनि बुधबारदेखि कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु गरिएको हो ।...बाँकीAmin ShahDHO Jajarkot
भेरी नगरपालिकाले बुधबार स्याउलीबजारमा संचालन गरेको मानसिक स्वास्थ्य शिविरमा ७८ जनाको आधारभुत स्वास्थ्य जाँच गरिएको छ । मानसिक रोग बिशेषज्ञ डा. सुमन अर्याल र जाजरकोट जिल्ला अस्पतालमा कार्यरत डा. रोहीत दहालले ७८ जना मानसिक रोगीहरुको...बाँकीbherimun.gov.npjajarkotNisha Thapa Kc
भेरी नगरपालिकाले मंगलबारदेखि मानसिक स्वास्थ्य शिविर संचालन गरेको छ । मानसिक रोगका विरामीहरुको स्वास्थ्य जाँच गर्नुको साथै औषधी उपचार गर्न नगरपालिकाले मानसिक स्वास्थ्य शिविर संचालन गरेको हो । शिविर संचालनको पहिलो दिन ४२ जना बिरामीहरुको...बाँकीbherimun.gov.npjajarkotNisha Thapa
जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा कार्यरत कर्मचारीहरुले बत्ती बालेर रातिपनि नागरिकलाई सेवा प्रदान गरेका छन् । कार्यालय समयभन्दा पछि सेवा लिन कार्यालयमा आईपुगेका बहुँअपाङ्गता सेवाग्राहीलाई कार्यालयमा कार्यरत कर्मचारीहरुले बत्ती बालेर रातिपनि सेवा प्रदान गरेका हुन् ।...बाँकीchhedagadmun.gov.npjajarkotKaushila chand
नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले ९५ प्रतिशत जग्गा अधिकरणको काम सम्पन्न गरेको छ । कतिपयको अंशबण्डा हुन बाँकी रहेको, आपसी बिवाद र कतिपय बिदेशमा रहेका नागरिकहरुको नाममा रहेको जग्गा बाहेक अन्य सबै जग्गा नलगाड हाईड्रोपावर कम्पनी...बाँकीjajarkotnalgad
जाजरकोटमा प्रचण्ड–नेपाल समुह नेकपा निकट अखिल नेपाल महिला संघले एक हजार एक सदस्य संघर्ष समिति गठन गरेको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजित प्रशिक्षण भेलाले एक हजार एक सदस्य संघर्ष समिति गठन गरेको हो...बाँकीCPNCPN JKTCPNJKTjajarkotKrisna Shah
भेरी नगरपालिकाको विधायन (हिउँदे) सभा आईतबार सम्पन्न भएको छ । तीन वटा ऐन संशोधन गर्नुको साथै सकुमबासीहरुको लगन संकलन गर्ने, घर अभिलेखिकरण गर्ने र जग्गा कित्ता काट सम्बन्धिको नयाँ नीति पास गर्दै भेरी नगरपालिकाको विधायन...बाँकीbherimun.gov.npjajarkot
खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि तीन बर्षिय स्थिति प्रतिवेदन सहितको रणनीति निर्माण गर्न जाजरकोटमा ६ सदस्य कार्यदल गठन गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको आईबार बसेको तेस्रो बैठकले उक्त कार्यदल...बाँकीjajarkot
जाजरकोट जिल्लामा २०५२ सालमा स्थापना भएको नेपाल मगर संघको पाँचौ जिल्ला अबिधेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सनिबार नेपाल मगर संघ, जाजरकोटको पाचौं जिल्ला अबिधेशन सम्पन्न भएको हो । सम्पन्न पाँचौं जिल्ला अबिधेशनले...बाँकीjajarkot
प्रचण्ड–नेपाल समुह नेकपा कर्णाली प्रदेश सह–ईन्चार्ज कालीबहादुर मल्लले केपी शर्मा ओलीलाई भेडाहरुको बथानमा भेडाकै खोल ओडेका सिकारी बाँसो भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू, जाजरकोटद्धारा जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको अगुवा...बाँकीCPN Jajarkotjajarkotkhalanga