बुधबार देखि सुरु गरिएका स्थानीय तहका बजेट सभाले कोरोना नियन्त्रण, कृषि, रोगजार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । आर्थिक बर्ष २०७७÷०७८ का लागि जाजरकोटका स्थानीय तहका सभाहरुले कोरोना नियन्त्रण, कृषि, रोगजार, शिक्षा र स्वास्थ्यलाई...बाँकीjajarkot
धेरैले भन्ने गरेको बाक्य हो–तस्बीर आफैँ बोल्छ । तस्बीरमा व्यक्त भएको भाव यति हुन्छ कि–एक तस्वीरले हजार शब्दको बयान गर्न सक्षम हुन्छ । कुनै–कुनै तस्विर यस्ता पनि हुन्छन, जुन देख्नेहरु आत्मैदेखि दुखी नभई बस्न सक्दैनन्...बाँकीjajarkot
सचेत नागरिकहरुले सनिबार जिल्ला सदरमुकाम खलंगामा एमसीसीको बिरोध गरेका छन् । संयुक्त राज्य अमेरीकाद्धारा तयार पारिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा सहयोग कार्यक्रम एमसीसी नेपालको हित बिपरित भएको भन्दै सचेत नागरिकहरुले जाजरकोटमा पनि विरोध गरेका हुन्...बाँकी
२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा...बाँकी
नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले कुनै पनि मिडियामा प्रकाशित हुने समाचारको बिषयबस्तुमा पाठकलाई जिम्मेवार बनाईनु पर्ने धारणा राखेका छन् । कुशे न्युज डटकमद्धारा बाँकेको नेपालगञ्जमा आयोजित ७ दिने पत्रकारीता तालिमको आज उद्घाटन गर्दै...बाँकी
जिल्लाको कुशे गाउँपालिका, भेरी नगरपालिका–२ र नलगाड नगरपालिका–३ मा गतबर्षको माघ महिना देखि प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाई सुन्तला जोन सञ्चालनमा आएपछि निकै शुखी बनेका त्यहाँका किसानहरु हाल निरास बन्न थालेका छन् । जीवन...बाँकी
जाजरकोट अस्पतालमा दुई साता देखि दन्त सेवा बन्द भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा सेवा बन्द भएको हो । दशै मान्न घर गएकी अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. निशा बुढामगर नफर्केपछि सेवा ठप्प भएको...बाँकी
जिल्लाका विभिन्न लेकाली जंगलहरुमा पाईने बहुमुल्य जडीवुटी सेतो चिनीको ब्यापार बैध, अबैध तरिकाले हुने गरेको छ । सेतो चिनीको ब्यापारले जिल्लाको लेकाली जंगल नराम्रोसंग विनास हुने गरेको छ । जंगल विनास भएपछि दुलर्भ वन्यजन्तु रेडपाण्डा...बाँकी
निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै उठेको आन्दोलन काठमाडौँसम्म फैलिइरहेको छ । शनिबार काठमाडौँमा पनि निर्मलालाई न्यायको लागि भन्दै प्रदर्शन गरियो । सेती–महाकालीका अन्य जिल्लाहरुमा पनि प्रदर्शन जारी छन् । एसपी डिल्लीराज विष्टलाई निलम्बन...बाँकी
सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन्...बाँकी