आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गजल

October 13, 2020 | Posted by दिपक घर्ती |  साहित्य
दुनियाँले मेरो खुशी, लुट्न थाल्यो आज यहाँ । आँखाबाट आशुधारा छुटन थाल्यो आज यहाँ । खुशि जति हराएर, पिडाहरु छल्कि दिदा, मन भित्र ज्वालामुखी, फुट्न थाल्यो आज यहाँ । मनको सुख खोज्न दुःखसंग लड्नु भन्दा,...बाँकी

मेरो सरकारी जागिर र मैले चिनेको जाजरकोटको “जुनी” बस्ति

September 25, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विचार, विशेष, समाचार, साहित्य
जागिरले आफु र आफ्नो परिवारको आबश्यकता पुरा गर्नका लागि मात्र नभएर टोलछिमेक, समाज र देशको पहिचान गर्ने अबसर प्रदान गरेको हुन्छ । जागिरले टोलछिमेक, समाज र देशका निम्ति योगदान पनि पुर्याएको हुनुपर्छ । जागिरबाट व्यक्ति...बाँकी

म श्रीमानलाई श्रीमान मात्र भन्दिन

September 18, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार, साहित्य
हिन्दु धर्म, परम्परा अनुसार बैबाहिक जिबनमा जोडिएका जोडिलाई श्रीमान श्रीमतीका रूपमा हेर्ने गरिन्छ । जिबनका अनेकौं खु्ट्किलाहरु पार गर्ने क्रममा कतिपय श्रीमान श्रीमतिको सम्बन्ध बिचमै टुटेको हुन्छ । कतिपय श्रीमान श्रीमतीले एकले अर्कोलाई हत्या गरेका...बाँकी

समीक्षाः–कर्णालीको मान्नमीः एउटा सार्थक प्रयास

August 30, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विशेष, समाचार, साहित्य
नेपालको कर्णाली प्रदेश एउटा समृद्ध इतिहास, मौलिक संस्कृति र विशिष्ट सभ्यता बोकेको क्षेत्र हो । गौरवशाली विगतको परिचय र प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै पनि सामाजिक विकास र भौतिक उन्नतिका दृष्टिले भने यो नेपालकै सबैभन्दा पछाडि...बाँकी

लघुकथाः दिग्भ्रम

August 30, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विज्ञान/प्रविधी, विशेष, समाचार, साहित्य
एकदिन श्रीमतीले श्रीमानलाई आग्रह ग¥यो–छिमेकी र आफन्त सबैका घरघरमा इन्टरनेट छ, हामी पनि जोडौं है बूढा । अफिसभित्र दिनभर इन्टरनेटकै पहँुचमा रहेको भए तापनि साँझ बिहान अनि विदाका दिनमा समेत इन्टरनेटदेखि टाढा बस्नु परेको पीडा...बाँकी

अमीट सम्झनामाः– क.समुन्द्र

July 23, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार, साहित्य
गणतन्त्रमा गुमनाम छ समुन्द्रको बलिदान । जसले गणतन्त्र प्राप्तीको लागि भौतिक शरिर अर्पण गर्यो त्यहि योद्धाको योगदानले शासन व्यवस्था फेरियो “बयलगाढा चढेर अमेरिक पुगीदैन” भन्नेहरु नै गणतन्त्रका शाषकहरु छन अहिले । विना लगानीमा मुनाफा पाएपछि...बाँकी

स्मृतीमा सार्की टोलको पहिरो

July 15, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जाजरकोट महोत्सव, मुख्य समाचार, यात्रा, विशेष, समाचार, साहित्य
“हाम्रै गाउँ, हाम्रै ठाउँ, मेरै माइती गाउँ । १२ जना पठाएर म कसरी फर्कि आउ ।।” मर्मस्पर्षी यो हरफ बारेकोट गाउँपालिककी उपाध्यक्ष ओमा शाहीले आफ्नो फेसबुक वालमा लेखेको स्टाटस हो । सार्की टोलमा गएको पहिरोमा...बाँकी

कविता–“मेरो जाजरकोट”

July 8, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार, साहित्य
अदम्य शाहस लिएका तन्नेरीहरु बोकेहरु कुशे हिमालको सिरेटोसंगै निश्चलताको प्रतिक एउटा बोट कति सुन्दर छ मेरो जाजरकोट ………२ सधै सरिताको प्रवाहझै चल्दोहो समीर संग पल्लवित छन् यहाँका युवा र युवतिहरु विकास निर्माणको गतिमा आफ्नो अठोट...बाँकी

कविता–नयाँ

July 5, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार, साहित्य
नयाँ छ आँखाको चस्मा र लगाएको पहिरन नयाँ छ खुट्टाको जुत्ता र हातको घडी नयाँ छ सुनेको समाचार र हेरेको टेलिभिजन नयाँ छ बोलेको संवाद र गरेको तर्क नयाँ छ बोकेको किताब र गोजीको कलम...बाँकी

कविता–गुइठामा सल्केको आगो !

July 1, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विशेष, समाचार, साहित्य
मैले सबैभन्दा पहिले सल्काएँ आगो सुकेको परालमा बल्यो ह्वारह्वारती एकछिन र, छिट्टै निभ्यो त्यसपछि मैले बालेँ सुकेको दाउरा बल्यो दनदन्ती केही समय र, निभ्यो विस्तारै त्यो पनि रहेन लामो समय परिश्रमपूर्वक मैले सल्काएको आगो !...बाँकी