आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ब्लड क्यान्सरबाट मृत्यु भएका निराजनको परिवारलाई अनेरास्ववियूको सहयोग

October 14, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
ब्लड क्यान्सर उपचारका क्रममा मृत्यू भएका कुशे गाउँपालिकाका– ५ पाँचकटियाका निराजन शर्माको परिवारलाई अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको छ । पिडित परिवारलाई क्रिया खर्चमा सहयोग पुर्याउने उदेश्य राखेर अनेरास्ववियू जाजरकोटले ४० हजार सहयोग गरेको...बाँकी

अनेरास्ववियू जाजरकोटको आन्तरिक बिवादले फरक रुप लिदै

October 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू, जाजरकोटका केहि नेताहरुले मंगलबार संगठनको केन्द्रिय कार्यालय र पार्टी जिल्ला कार्यालयमा असहमति पत्र बुझाएका छन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच संगठन एकताको बाँकी कामलाई पुरा...बाँकी

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल जाजरकोटको एकता भेला सम्पन्न

October 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) जाजरकोटको एकता भेला मंगलबार सम्पन्न भएको छ । सदरमुकाम खलंगामा सम्पन्न एकता भेलाले प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन, जाजरकोटको अध्यक्षमा मेघराज खत्रीलाई चयन गरेको छ । सम्पन्न एकता भेलाले खत्रीको अध्यक्षतामा १३...बाँकी

अनेरास्ववियू, जाजरकोटमा लफडा

October 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
एकताको बाँकी कामलाई पुरा गरेर संगठनले पूर्णता पाएको अनेरास्ववियू, जाजरकोटमा लफडा सुरु भएको छ । संगठन एकताका मुख्य जिम्मेवार व्यक्तिहरुसंगको छलफल, परामर्श बिना निर्माण गरिएको जिल्ला कमिटी र प्रदेश निर्वाचन क्षेत्र, गाउँ तथा नगर कमिटि...बाँकी

टुङ्गियो अनेरास्ववियू जाजरकोटको एकता प्रक्रिया

October 12, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (जाजरकोट) को एकता प्रक्रिया आईतबार टुङ्गिएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) संगठन बीच एकता पश्चात बनेको अनेरास्ववियुले एकताका बाँकी कामलाई...बाँकी

छेडागाडको आपतकालीन कोषमा नेकपाका नेता बिसीद्धारा २८ हजार जम्मा

October 7, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश कमिटी सदस्य कृष्ण बहादुर बिसीले छेडागाड नगरपालिकाको आपतकालिन कोषमा २८ हजार ५ सय ३१ रुपैया जम्मा गरेका छन् । यस बर्षको बाढी पहिरोबाट घरबास बिहिन भएका छेडागाड...बाँकी

नेकपा कुशे–१ वडा कमिटीको बैठक सम्पन्न

October 3, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुशे गाउँपालिका–१ को वडा कमिटीको बैठक सुक्रबार सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष अमरबहादुर चलाउनेको अध्यक्षता र कर्णाली प्रदेश कमिटी सदस्य तथा कुशे गाउँ कमिटीका ईन्चार्ज हरिभक्त नेपालीको बिशेष...बाँकी

राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा बस्नेत

October 3, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा जयबहादुर बस्नेत मनोनित भएका छन् । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय ईन्चार्ज र सह–ईन्चार्जको सहमतिमा बस्नेतलाई जाजरकोटको संयोजकमा मनोनित गरिएको हो ।...बाँकी

समाजवादी क्रान्तिको कार्यभार पुरागर्ने पार्टी संगठन बनाउनु पर्छ :– नेता आचार्य

October 1, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएतापनि समाजवादी क्रान्ति सम्पनन गर्न अझै बाँकी रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य निरज आचार्यले बताएका छन् । बिहिबार जिल्ला सदरमुकाम खलंगमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा नेता आचार्यले...बाँकी

निजामति कर्मचारीहरुलाई लाग्यो चुनाव

September 17, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, निर्वाचन विशेष, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सदरमुकाम खलंगामा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । यहि असोज २४ गते देशव्यापी रुपमा हुन गईरहेको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेडयुनियनको निर्वाचन सम्पन्न गर्न जाजरकोटको सदरमुकाम खलंगामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।...बाँकी