Hamro Sanchar

सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटको मसाल जुलुस

December 24, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, राजनीति, रोचक बिचित्र, विशेष, समाचार
सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटले मसाल जुलुस निकालेको छ । संसद बिघटन गरी मध्यावती निर्वाचन घोषणा गरेको सरकारका बिरुद्ध अनेरास्ववियू, जाजरकोटले बिहिबार मसाल जुलुस निकाल्नुको साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो । केपी वली...बाँकी

जुनीचाँदे गाउँपालिकाको म्युजिक भिडियो छाँयाङ्कण

December 2, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, फोटो ग्यालरी, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
जुनीचाँदे गाउँपालिकाको म्युजिक भिडियो छाँयाङ्कण भएको छ । देशभक्त भाव भएको जुनीचाँदे पालिका गीतको म्युजिक भिडिया छाँयाङ्कण भएको हो । पालिका गानको म्युजिक भिडियोको प्रस्तुती बहुँ प्रतिभा तथा कला संरक्षण केन्द्र, जाजरकोटले गरेको हो ।...बाँकी

मेरो सरकारी जागिर र मैले चिनेको जाजरकोटको “जुनी” बस्ति

September 25, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विचार, विशेष, समाचार, साहित्य
जागिरले आफु र आफ्नो परिवारको आबश्यकता पुरा गर्नका लागि मात्र नभएर टोलछिमेक, समाज र देशको पहिचान गर्ने अबसर प्रदान गरेको हुन्छ । जागिरले टोलछिमेक, समाज र देशका निम्ति योगदान पनि पुर्याएको हुनुपर्छ । जागिरबाट व्यक्ति...बाँकी

जाजरकोट बहुप्राविधिक शिक्षालयको जग्गा प्रकरण

September 13, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
जाजरकोट बहुप्राविधिक शिक्षालयको नाममा खरिद तथा अधिकरण गरिएको जग्गाको बिषय यतिवेला चर्चामा रहेको छ । फेसबुक तथा सामाजिक सञ्जालमा मार्फत उक्त बिषयलाई चर्चामा ल्याईएको हो । चर्चामा आएको बिषयले सरकारी बजेटबाट खरिद गरिएको जग्गामा नाफा...बाँकी

काफलसंग रमाएकी उत्पती

June 13, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
कक्षा १२ मा अध्ययनरत उत्पती घर्ती आज भोली काफलसंग रमाउने गरेकी छन् । कोरोना भाईरसको संक्रमणलाई निष्प्रभावित बनाउन सरकारले गरेको लकडाउनमा पढाई हुने बिद्यालय बन्द भएपछि आजभोली उत्पती काफलसंग रमाउने थालेकी हुन् । सामाजिक दुरी...बाँकी

कोरोना कहरले छाँयामा पार्यो जाजरकोटका पर्यटकीय संरचना

May 31, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
कोरोना कहरको एकान्त बासले जाजरकोटमा यसबर्ष निर्माण भएका पर्यटकीय संरचनाहरु छाँयामा परेका छन् । आन्तरिक तथा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएका पर्यटकीय संरचनाहरु कोरोना कहरले प्रयोग बिहिन जस्तै भएका छन् । धार्मिक आस्था र...बाँकी

नेपाल फोटो प्रतियोगिता–२०७६ मा स्थान हासिल गर्न सफल तस्वीरहरु

May 22, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, फोटो ग्यालरी, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७६ नभेष चित्रकारले जितेका थिए । नभेष चित्रकारलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिुउको थियो । नभेष काठमाडौँमा बसेर अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सका लागि काम...बाँकी

संसारकै १० हृदयविदारक तस्बीर (फोटो फिचर)

May 22, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, पत्रपत्रिका, फोटो ग्यालरी, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
धेरैले भन्ने गरेको बाक्य हो–तस्बीर आफैँ बोल्छ । तस्बीरमा व्यक्त भएको भाव यति हुन्छ कि–एक तस्वीरले हजार शब्दको बयान गर्न सक्षम हुन्छ । कुनै–कुनै तस्विर यस्ता पनि हुन्छन, जुन देख्नेहरु आत्मैदेखि दुखी नभई बस्न सक्दैनन्...बाँकी

खुल्ला भलिबल प्रतियोगिताको उपाधी चुली युुवा क्लब, सुर्खेतलाई

January 1, 2020 | Posted by [email protected] |  इभेन्ट विशेष, खेलकुद, जाजरकोट महोत्सव, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
जाजरकोट रमाईलो मेला तथा सांस्कृतिक महोत्सव–२०७६ को अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधी सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । जितसँगै कल्वले एक लाख पचास हजार रुपैया नगद पुरस्कार समेत हात पारेको हो...बाँकी

रमाईलो मेलाका दर्शकमा पैदा गरे खेलाडीले जोश र कालाकारले स्फुर्ती

December 31, 2019 | Posted by [email protected] |  इभेन्ट विशेष, जाजरकोट महोत्सव, जीवनशैली, फोटो ग्यालरी, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, समाचार
रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को चौथो दिन दर्शकहरुमा खेलाडीले जोश र कलाकारले स्फुर्ती पैदा गरेका थिए । मेलाको मुख्य आकर्षणका रुपमा रहेको खुल्ला भलिबल प्रतियोगीतामा प्रदर्शन गरिएको खेलले दर्शकहरुमा जोश पैदा गरेको थियो भने...बाँकी