Hamro Sanchar

पाँचकटिया प्रहरीचौकीको भग्नावशेषबाट प्रत्यक्ष प्रसारण

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, पत्रपत्रिका, मुख्य समाचार, विचार, समाचार, साहित्य
‘ऊः त्यो रमाका हिमाल । २०५७ सालमा जनयुद्धका महान् सहिदहरू रतिलाल रावल मानबहादुर ओली मानबहादुर रावल, लक्ष्मण खड्का, लालबहादुर रानामगर, कालीबहादुर बुढा, कालीबहादुर परियार, हिरे ओली, गगनबहादुर शाहीलगायत योद्धाका नाउँमा रहेको नाउँ हो । यसअघि...बाँकी

अलविदा स्यानदाई

November 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
कस्तो संयोग हामी नलगाडको दल्ली जादै थियौ । त्यहाँ प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको चौथो अधिवेशन र वाईसिएल नेपाल नलगाड नगरको प्रथम समेलन पनि थियो । त्यहाँ ज्यादा बुवाको मीत हाम्रो मीतबुवा कालेगाउँमा ब्रेन ह्मावर...बाँकी

बन्दुकको भाषा सिकेका मुनाल फुलको कोमल भाषासंग रम्दै

October 29, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
जाजरकोटको सालघारी हुँदै आधा घण्टा ओरालिए रिम्नामा सानी भेरी भेट्न हतारिएको ठूली भेरी दल्लीमा भेटिन्छ । झण्डै घण्टा उकालिए पुगिन्छ लालीगुराँस, रयाज सिउरेको नेटाखाली । २०५४ मा जाजरकोट सदरमुकाम खलंगाबाट झण्डै २२ किलोमिटर उत्तरपूर्वमा भेरीमाथि...बाँकी

कविताः– मेरी आमा

August 12, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
  जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई यो धर्तीमा पाइला टेकाउने भगवान हुन् मेरि आमा, हो आफू भोकै बसेर मलाई पेट भरी मिठा–मिठा अन्न खुवाइ पेट भराउनी अन्नदाता हुन् मेरि आमा । आफू नाङ्गो...बाँकी

छेडागाडको मनाघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना

August 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
छेडागाड नगरपालिकाको मनघाटमा यही साउन ३० गते “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको छ । छेडागाड नगरपालिका–१२ को आर्थिक सहयोगमा सल्यान साहित्य कला परिषद् सल्यानले मनघाटमा “शेर सिमानामा” कार्यक्रमको आयोजना गरिएको हो । छेगाड नगरपालिकाका प्रमख...बाँकी

कविताः–प्रिय मान्छे

July 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
प्रिय मान्छे, तिमिले छोडेर, गएकै दिन देखि हो, मेरो घर एक्लो भएको । आगन पनि उस्तै देखिछ निरास । तिम्रो अनुपस्थितीमा, अझैसम्म चिच्याई रहन्छन, एकहुल भेडाका बच्चाहरु । जब दिउसो पानी पिउने समय हुन्छ, त्यतीनै...बाँकी

लाल आवाज साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक आरसीलाई पृती शोक

May 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
लालआवज साप्ताहिक पत्रिका र लालआवाज अनलाइनका प्रकाशक, सम्पादक कर्ण बहादुर रोकाय (निलम आर.सी.) लाई पृती शोक परेको छ । ९६ बर्षका बुवाको सोमबार राती असामयिक निधन भएपछि आरसीलाई पृती शोक परेको हो । लाल आवज...बाँकी

कोरोना गन्थन

May 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
फेसबुकमै हो भेटेको, फेसबुकमै हो पढेको । दशै आउदा ‘गाउँ’ कुद्नु पर्ने, कोरोना आउदा गाउँ जानु पर्ने । आपत पर्दा गाउँ नै हिँड्नु पर्ने । विपत पर्दा नी गाउँ नै पुग्नु पर्ने । तब, यो...बाँकी

दहि जमाउने ठेकी

April 21, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, फोटो फिचर, मुख्य समाचार, साहित्य
गाई तथा भैसीको दहि जमाउनका लागि नलगाड नगरपालिका, ५ लहँमा परम्परागत तरिकाले काठको ठेकी कोर्दै । तस्वीरः बद्री पन्त...बाँकी

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

April 13, 2021 | Posted by Digital Sanchar |  English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, इभेन्ट विशेष, खेलकुद, जिवनशैली, पत्रपत्रिका, प्रवास, भिडियो, मुख्य समाचार, रोचक बिचित्र, विज्ञान/प्रविधी, समाचार, साहित्य
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात पारेको छ । भेरी नगरपालकिाले सदरमुकाम खलंगामा सन्चालन गरेको नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यमकि बिद्यालय खलंगाले हात पारेको हो...बाँकी