Hamro Sanchar

तीज गीत प्रतियोगितामा राजनीति र समाजप्रति महिलाको व्यङ्गये

September 17, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
तीजका वेला प्रायजसो महिलाहरुले घरपरिवार र माइतीप्रति गुनासो र आक्रोश पोख्ने गरेका हुन्छन् तर शनिवार खलंगाको गैरीखालीमा आयोजित तीजगीत प्रतियोगितामा गाउने सवै महिलाहरुले भने देशको राजनीति र समाजका विकृतिप्रति तिखो व्यंग गरे । जाजरकोट सम्पदा...बाँकी

खलंगाको ठाँटीवजारमा ३९ जनाले कविता मार्फत सुनाए बा को महिमा

September 16, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार, साहित्य
शुक्रवार विहान खलंगाको ठाँटीवजारमा विभिन्न ३९ जना कवि तथा कवयित्रीहरुले कविता मार्फत आफना वावाको महिमा गाएका छन् । कुशँे औँशी अर्थात वुवाको मुख हेर्ने दिनको अवसरमा जिल्ला सदरमुकाममा आयोजित मेरा वा शिर्षकको खुला कविता प्रतियोगितामा...बाँकी

कविता– बा ! म छोरा बन्न सकिनँ

September 14, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
बा ! म छोरा बन्न सकिनँ मेरो आगमन,तिम्रो सौभाग्य भन्न सकिनँ किनकी , मलाई भेउ थिएन, म पैदा हुँदा तिमीभित्र पीडा थियो वा गौरव ? गन्ध थियो वा शौरभ ? जेहोस् , तिम्रा सुविचार पराजित...बाँकी

गजल–विसङ्गत जीवन

August 21, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
देख्यो कसले  बेस जीवन बिसङ्गतिमा  ? सोध्दै हिँड्छु म अचेल भेट्ने जतिमा । उनको सिउदो भर्ने औँला जोगाउन, म बेच्छु शिर तिमी किन्छौ कतिमा ? तिमी रोगी हौ छालाको, म हृदयको, आरोग्य भैइन्न दुबै एउटै...बाँकी

गजल–मेरो भोट बिर्सियौं कि ?

August 1, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार, साहित्य
मेरो गाउँले तिमीलाई दिएको भोट बिर्सियौं कि ?, तिमीले माटो छोएर गरेको अठोट बिर्सियौं कि ? । व्यबहारमा पुष्टी नहुने कुरा गर्दा तिमीलाई पनि, पंचेहरुलाई जस्तै लगाएको खोट बिर्सियौ कि ? । कहाँ पुगे आकाश...बाँकी

कविता–प्रेम

July 26, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार, साहित्य
खै ! कस्तो प्रेम हो ? ऊ आफ्नो हुँदैन भन्ने मलाई थाहा छ मेरो पीडाले उस्को मन छुदैन भन्ने पनि थाहा छ तर, उस्कै साथ प्यारो लाग्ने अझ उस्कै बात प्यारो लाग्ने उसले हृदयमा पुर्याएको...बाँकी

गजलः मेरो रहरको स्वर्ग

June 18, 2023 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार, साहित्य
तिम्रो हृदयले छोडेको प्रीत समेटेर आउँला, म पनि तिमीलाई भेट्न स्वर्ग एकफेर आउँला । मुर्दा शरीरले सजिएको स्वर्गको आकृति हेर्न, तिम्रा मप्रतिका अधुरा सपना भेटेर आउँला । हरपल छोरी पुकारेको ध्वनि प्रतीत हुने, ्आँकुरा भाँचिएको...बाँकी

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

February 14, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार, साहित्य
प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ...बाँकी

स्मृतीमा महान् जनयुद्ध दिवस फागुन, १ गते

February 12, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
“गुमाउनका लागि एउटा हत्कट्टी र नेल । पाउनका लागि सिङ्गो संसार” यो हो, माओवादी आदर्श र समसमायिक नारा अथवा घोषित राज्यलाई चुनौती । २०५२ फागुन १ का दिन रुकुमको राडी, रोल्पाको होलेरी र रामेछापको बेथान...बाँकी

कुशे हिमालको काख र पाथीभराको न्यानो अँगालोमा

January 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार, साहित्य
युद्धको बलियो हाइपोस्ट र किल्लाजस्तो तीन तहको दुर्गमा छ पुरानो शैलीको ढुङ्गाको छानो र ढुङ्गामाटाको गारो भएको पूर्व–दक्षिणतिर फर्किएको पारिलो घर । आँगनमा ढुङ्गा छापिएको छ । लस्करै बिछ्याइएका छन् मान्द्रा र गुन्द्रीहरू । आँगनमा...बाँकी