आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा बस्नेत

October 3, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, राजनीति, विशेष, समाचार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन राष्ट्रिय युवा संघ, नेपाल जाजरकोटको संयोजकमा जयबहादुर बस्नेत मनोनित भएका छन् । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय ईन्चार्ज र सह–ईन्चार्जको सहमतिमा बस्नेतलाई जाजरकोटको संयोजकमा मनोनित गरिएको हो ।...बाँकी

लकडाउनमा गाउँपलिकाका अध्यक्षको भोज

June 14, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, विशेष, समाचार
लकडाउनको समयमा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी एक भव्य भोजको आयोजना गरेर सहभागि भएको बुझिएको छ । राजकाँडा दरबारको शिलन्यास गर्ने निउ बनाएर सनिबार भोजको आयोजना गरेर सहभागि भएका अध्यक्ष केसीको टिमले सरकारी लकडाउनलाई...बाँकी

कोरोना कहरले छाँयामा पार्यो जाजरकोटका पर्यटकीय संरचना

May 31, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
कोरोना कहरको एकान्त बासले जाजरकोटमा यसबर्ष निर्माण भएका पर्यटकीय संरचनाहरु छाँयामा परेका छन् । आन्तरिक तथा धार्मिक पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएका पर्यटकीय संरचनाहरु कोरोना कहरले प्रयोग बिहिन जस्तै भएका छन् । धार्मिक आस्था र...बाँकी

टकेन्द्र रोकायको “असारी” सार्बजनिक (भिडियो सहित)

March 19, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जाजरकोट महोत्सव, मनोरञ्जन, मुख्य समाचार, यात्रा, विशेष, समाचार
बारेकोट गाउँपालिका–२ लिम्साका टकेन्द्र रोकायको भिडियो सहितको “असारी” गीत सार्बजनिक भएको छ । भिडियो सहित रोकायको गीत “असारी” लाई युथआर्ट मिडिया प्रालीले बुधबार म्युजिक नेपाल युटुव च्यानलबाट सार्बजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारको जाजरकोट...बाँकी

प्रतिभा ‘अर्पण’को “लाउदैन र बाडुल्की” बोल गीतको (म्युजिक भिडियो सहित) सार्वजनिक

March 19, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, विशेष, समाचार
प्रतिभा ‘अर्पण’ “लाउदैन र बाडुल्की” बोलको गीत म्युजिक भिडियो सहित बिहिबार सार्बजनिक भएको छ । प्रतिभा महतरा ‘अर्पण’ र कमल बिसी ‘माल्दाई’ को आवाजमा सजिएको “लाउदैन र बाडुल्की” बोल गीतको म्युजिक भिडियो बिहिबार सार्बजनिक भएको...बाँकी

गायक विमल डाँगीको नयाँ गीत मेरो डोल्पा बजारमा (भिडियो सहित)

March 16, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, विशेष, समाचार, साहित्य
लोक दोहोरीका चर्चित गायक बिमल डाँगी र गायीका सरीता डाँगीको स्वरमा रहेको गीत मेरो डोल्पा सार्वजनिक भएको छ । रामचन्द्र रोकाय (उत्तम) काे शव्दमा रहेको गीतमा विमल र सरीता डाँगीले स्वर दिएका छन् । उक्त...बाँकी

जाजरकोट रमाईलो मेलाको आय, व्यय सार्वजनिक

January 8, 2020 | Posted by [email protected] |  अर्थ, इभेन्ट विशेष, जाजरकोट महोत्सव, मनोरञ्जन, मुख्य समाचार, यात्रा, विशेष, समाचार
जाजरकोट रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को आय, व्यय मेला आयोजक समितिले मंगलबार सार्वजनिक गरेको छ । चेम्बर अफ कमर्श, जाजरकोटद्धारा लगाईएको मेला तथा महोत्सवको आय, व्यय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । नाफा...बाँकी

खुल्ला भलिबल प्रतियोगिताको उपाधी चुली युुवा क्लब, सुर्खेतलाई

January 1, 2020 | Posted by [email protected] |  इभेन्ट विशेष, खेलकुद, जाजरकोट महोत्सव, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, विशेष, समाचार
जाजरकोट रमाईलो मेला तथा सांस्कृतिक महोत्सव–२०७६ को अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधी सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । जितसँगै कल्वले एक लाख पचास हजार रुपैया नगद पुरस्कार समेत हात पारेको हो...बाँकी

रमाईलो मेलाका दर्शकमा पैदा गरे खेलाडीले जोश र कालाकारले स्फुर्ती

December 31, 2019 | Posted by [email protected] |  इभेन्ट विशेष, जाजरकोट महोत्सव, जीवनशैली, फोटो ग्यालरी, मनोरञ्जन, मुख्य समाचार, यात्रा, रोचक बिचित्र, समाचार
रमाईलो मेला तथा साँस्कृतिक महोत्सव–२०७६ को चौथो दिन दर्शकहरुमा खेलाडीले जोश र कलाकारले स्फुर्ती पैदा गरेका थिए । मेलाको मुख्य आकर्षणका रुपमा रहेको खुल्ला भलिबल प्रतियोगीतामा प्रदर्शन गरिएको खेलले दर्शकहरुमा जोश पैदा गरेको थियो भने...बाँकी

जाजरकोट रमाईलो मेलाको साँस्कृतिक कार्यक्रमका मुख्य आकर्षण (तस्वीरमा हेर्नुहोस)

December 30, 2019 | Posted by [email protected] |  इभेन्ट विशेष, जाजरकोट महोत्सव, जीवनशैली, मनोरञ्जन, मुख्य समाचार, यात्रा, विशेष, समाचार
रमाईलो मेला तथा साँस्कृतिक महोत्सव, २०७६ को मुख्य दिन पुस १४ गतेको साँस्कृतिक कार्यक्रमका प्रमुख आकर्षणहरु तस्वीरमा हेर्नुहोला । जाजरकोट जिल्लाले उत्पादन गरेका कलाकार जयबहादुर रावल, राजु सुनाम, रेशम शाही, बलु आरसी, प्रशंशा परि, प्रेमकला...बाँकी