जाजरकोटको कुशे गाउँपालिकालाई सुचाना, प्रविधीमैत्री गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् । गाउँपालिकाको सु–शासनलाई प्रवद्र्धन गर्नु साथै पालिकाका नागरिकहरुलाई सुसुचित गर्न सुचना प्रविधीमैत्री गाउँपालिका बनाउन लागेको अध्यक्ष बस्नेतको भनाई रहेको छ । आजको...बाँकीHarichandra Basnetjajarkotkushemun.gov.np
कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिन थालेपछि गत चैत ११ गते देखि बन्द गरिएका सामुदायिक तथा संस्थागत विद्यालयहरु हालसम्म संचालनमा आउन सकिरहेका छैनन् । प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाहरुको पढाई नराम्रोसंग...बाँकीjajarkot
जागिरको शिलशिलामा अमेरिकामा बस्दै आएका तेह्रथुम, जलजलेका ओम दहालको सहयोगमा भेरी नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ । दहालको सहयोगमा भेरी नगरपालिका–९ कालाभुर स्थित दिपेन्द्र मावि, ११ जगतिपुर स्थित शिवशंकर मावि,...बाँकीjajarkotनिरज आचार्य
एकदिन श्रीमतीले श्रीमानलाई आग्रह ग¥यो–छिमेकी र आफन्त सबैका घरघरमा इन्टरनेट छ, हामी पनि जोडौं है बूढा । अफिसभित्र दिनभर इन्टरनेटकै पहँुचमा रहेको भए तापनि साँझ बिहान अनि विदाका दिनमा समेत इन्टरनेटदेखि टाढा बस्नु परेको पीडा...बाँकीTikaram Udasiदाङ
नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिले बुधबार कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ध्यानाकर्षण–पत्र बुझाएर पत्रकार महासंघ प्रदेश समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार...बाँकीDipendra Sharmajajarkotsurkhet
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत “भोलि र पर्सि उपत्यका बाहिर जान पाउने” व्यहोराको सूचना सम्प्रेषण मार्फत भ्रम र अन्यौल सिर्जना गरिएको भनी प्राप्त गुनासोका सम्बन्धमा प्रेस काउन्सिल नेपालले शुक्रबार सञ्चार तथा सूचना प्रविधि...बाँकीkathamandauMahendra Singh
शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम...बाँकीkathamandau
महामारीका रुपमा विश्वभरि फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमन सम्बन्धिका तथ्यहिन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यामलाई सचेत गराएको छ । आईतबार जरुरी सुचना प्रकाशित गरेर प्रेस काउन्सिल नेपालले पत्रकार...बाँकीhttp://complain.presscouncilnepal.org/
टेलिफोन टावर निर्माण कार्यको जिम्मा लिएको एक निर्माण कम्पनीलाई कर्णाली प्रदेशका माननिय गणेशप्रसाद सिंहले लिखित कागज गराएका छन् । जाजरकोट जिल्लाका विभिन्न ठाउँमा टेलिफोन टावर निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई तीन महिना भित्रै काम...बाँकी
सुशासन बिना देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने माननिय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा आईतबार राष्ट्रिय सुचना आयोगले आयोजना गरेको सुचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रममा वन तथा...बाँकी