आज : २०७७ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अनलाईन शिक्षा र ईन्टरनेटको व्यापार

October 3, 2020 | Posted by दिपक घर्ती |  अर्थ, इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विज्ञान/प्रविधी, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
कोभिड–१९ को संक्रमण नेपालमा पनि फैलिन थालेपछि गत चैत ११ गते देखि बन्द गरिएका सामुदायिक तथा संस्थागत विद्यालयहरु हालसम्म संचालनमा आउन सकिरहेका छैनन् । प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाहरुको पढाई नराम्रोसंग...बाँकी

अमेरिकामा बस्ने दहालको सहयोगमा ४ सामुदायिक बिद्यालयमा कम्युटर ल्याब स्थापना

October 1, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, विज्ञान/प्रविधी, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
जागिरको शिलशिलामा अमेरिकामा बस्दै आएका तेह्रथुम, जलजलेका ओम दहालको सहयोगमा भेरी नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ । दहालको सहयोगमा भेरी नगरपालिका–९ कालाभुर स्थित दिपेन्द्र मावि, ११ जगतिपुर स्थित शिवशंकर मावि,...बाँकी

लघुकथाः दिग्भ्रम

August 30, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विचार, विज्ञान/प्रविधी, विशेष, समाचार, साहित्य
एकदिन श्रीमतीले श्रीमानलाई आग्रह ग¥यो–छिमेकी र आफन्त सबैका घरघरमा इन्टरनेट छ, हामी पनि जोडौं है बूढा । अफिसभित्र दिनभर इन्टरनेटकै पहँुचमा रहेको भए तापनि साँझ बिहान अनि विदाका दिनमा समेत इन्टरनेटदेखि टाढा बस्नु परेको पीडा...बाँकी

पत्रकार महासंघ प्रदेश समितिद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

April 15, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विज्ञान/प्रविधी, विशेष, समाचार
नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिले बुधबार कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ध्यानाकर्षण–पत्र बुझाएर पत्रकार महासंघ प्रदेश समितिले प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार...बाँकी

प्रेस काउन्सिलद्धारा सरकारको ध्यानाकर्षण

April 10, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, मुख्य समाचार, यात्रा, विज्ञान/प्रविधी, विशेष, समाचार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत “भोलि र पर्सि उपत्यका बाहिर जान पाउने” व्यहोराको सूचना सम्प्रेषण मार्फत भ्रम र अन्यौल सिर्जना गरिएको भनी प्राप्त गुनासोका सम्बन्धमा प्रेस काउन्सिल नेपालले शुक्रबार सञ्चार तथा सूचना प्रविधि...बाँकी

नेपाल सरकारद्धारा कोभिड–१९ बारे सबै जानकारी दिन मोबाइल एप सार्वजनिक

March 30, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विज्ञान/प्रविधी, विशेष, शिक्षा / स्वास्थ्य, समाचार
शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम...बाँकी

सचेत गरायो प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यामलाई

March 23, 2020 | Posted by दिपक घर्ती |  इभेन्ट विशेष, जीवनशैली, मुख्य समाचार, यात्रा, विज्ञान/प्रविधी, विशेष, समाचार
महामारीका रुपमा विश्वभरि फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमन सम्बन्धिका तथ्यहिन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यामलाई सचेत गराएको छ । आईतबार जरुरी सुचना प्रकाशित गरेर प्रेस काउन्सिल नेपालले पत्रकार...बाँकी

लिखित कागज गराए प्रदेश माननिय सिंहले निर्माण कम्पनीलाई

August 6, 2019 | Posted by [email protected] |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, विशेष, समाचार
टेलिफोन टावर निर्माण कार्यको जिम्मा लिएको एक निर्माण कम्पनीलाई कर्णाली प्रदेशका माननिय गणेशप्रसाद सिंहले लिखित कागज गराएका छन् । जाजरकोट जिल्लाका विभिन्न ठाउँमा टेलिफोन टावर निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई तीन महिना भित्रै काम...बाँकी

सुशासन बिना आर्थिक समृद्धि सम्भव छैन :– मन्त्री बस्नेत

May 13, 2019 | Posted by [email protected] |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, विशेष, समाचार
सुशासन बिना देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने माननिय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा आईतबार राष्ट्रिय सुचना आयोगले आयोजना गरेको सुचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रममा वन तथा...बाँकी

जाजरकोटमा एनसेलको सीम बहिष्कार

May 1, 2019 | Posted by [email protected] |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, विशेष, समाचार
दुरसंचार सेवा प्रदायक एनसेल कम्पनीलाई दबाब दिन जाजरकोटमा सीम बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । मंगलबार ठाँटी बजारमा सीम जलाएर एनसेल कम्पनीको सीम बहिष्कार कार्यक्रम सम्पन्न भएको हो । सरकारलाई तिर्नुपर्ने कर नतिर्ने दुरसंचार सेवा...बाँकी