Hamro Sanchar

लिजा र एफआरएमा जाजरकोटको प्रथम नलगाड नगरपालिकालाई जिल्ला समन्वयद्धारा सम्मान

October 2, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये प्रथम स्थान हासिल गरेको नलगाड नगरपालिकालाई जिल्ला समन्वय समितिले सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन...बाँकी

जाजरकोटका ३७ हजार घरधुरीमा विद्युतिकरण गर्न तीन अर्बको ठेक्का सम्झौता

August 28, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका ७७ वटै वडाका सबै घरधुरीमा विद्युतिकरण गर्न तीन अर्ब लागतको ठेक्का सम्झौता भएको छ । विद्युत प्राधिकरणको प्रसारण लाईन वितरण, विस्तार तथा स्तरोन्नति आयोजनासंग निर्माण कम्पनीले जाजरकोट जिल्लाका सबै घरधुरीलाई विद्युतिकरण गर्न ३...बाँकी

जाजरकोटको खलंगामा ‘दरबार होमस्टे’ संचालन

August 19, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा ‘दरबार होमस्टे’ संचालनमा आएको छ । यूवा व्यवसायी विश्व विक्रम शाहले जिल्ला सदरमुकाम खलंगा स्थित माथिल्लो थाप्लेमा ‘दरबार होमस्टे’ संचालनमा ल्याएका हुन् । विहिबार भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले विरुवामा पानी सिंचित...बाँकी

जन्म दिनमा शिक्षक गौतमद्धारा एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा

August 6, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
शान्ति शिक्षा मन्दीर क्षेत्रपाटी काठमाडौंका प्रधानाध्यापक सुदाम गौतमले एक लाख राशीको “शिक्षा सहायता कोष” स्थापनाको घोषणा गरेका छन् । आफ्नो जन्म दिनको खुशीयालीमा शिक्षक गौतमले एक लाख राशीको “शिक्षा सहायता अक्ष्यकोष” स्थापनाको घोषणा गरेका हुन्...बाँकी

पहिरोले बगायो रोजमेरी कृषक समुहको रष्टिक स्टोरको भवन

August 2, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
हिजो राति गएको पहिरोले भेरी नगरपालिका–२ माटेविसाउन स्थित रोजमेरी कृषक समुहको रष्टिक स्टोर बगाएको छ । अविरल बर्षासंगै माथिबाट आएको पहिराले बगाएर रष्टिक स्टोरसंगै स्टोरमा राखिएको आलु लगाएत समुहका अन्य कृषि औजारहरु बगाएर नष्ट गरेको...बाँकी

भारी बिसाएर थकाई मेटाउदै महिला किसानहरु

July 14, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
यो तस्वीर जिल्ला सदरमुकाम खलंगाको रानागाउँ स्थित बिपी बाटिका नजिकै खिचिएको हो । मोर्निङ्ग वाक गरिरहेका बिशाल चन्द ठकुरीले यस तस्वीरलाई आफ्नो मोवाईलको क्यामेरामा कैद गरेका थिए । बिशाल चन्द ठकुरीको मोवाईलको क्यामेरामा कैद गरिएको...बाँकी

जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ८६.४३ प्रतिशत बार्षिक प्रगति

July 9, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई जाजरकोटले ८६.४३ प्रतिशत बार्षिक प्रगति हासिल गरेको छ । परियोजना कार्यान्वयन एकाईले संचालन गरेका विभिन्न जोन, ब्लक र पकेटहरुको गरिएको बार्षिक समिक्षाबाट उक्त प्रगति देखिएको हो । परियोजना...बाँकी

भेरी नगरपालिकाद्धारा विद्यालय कर्मचारीलाई रैथाने बालीको परिकार बनाउने तालिम

June 28, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भेरी नगरपालिकाले विद्यालय कर्मचारीलाई रैथाने बालीको परिकार बनाउने तालिम दिएको छ । दिवा खाजा कार्यक्रम संचालन भएका विद्यालय कर्मचारीहरुलाई नगरपालिकाको कृषि शाखाले रैथाने बालीको परिकार बनाउने सम्बन्धि तालिम दिएको हो । भेरी नगरपालिका–३ स्यालामा संचालन...बाँकी

भेरी नगरपालिकाको १३ औं नगरसभाबाट ७८ करोड ९२ लाखको बजेट पारित

June 26, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको १३ औं नगरसभा आईतबार सम्पन्न भएको छ । सम्पन्न १३ औं नगर सभाले ७८ करोड ९२ लाख ६७ हजार ८५० को बजेट पारित गरेको छ । सामाजिक सुरक्षातर्फ १४ करोड ३० लाख, संघीय...बाँकी

नलगाड नगरसभाबाट ६० करोड ७८ लाखको बजेट पारित

June 26, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ । सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त...बाँकी