Hamro Sanchar

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

March 31, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा...बाँकी

नेपाल रेडक्रस सोसाईटीद्धारा जाजरकोटमा ३५० अस्थायी आबास निर्माण

February 17, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३५० वटा अस्थायी आबास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आबास निर्माण गरेको हो । ९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा “कर्णाली भुकम्प...बाँकी

बारेकोटमा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा विश्व खाद्य कार्यक्रमले लियो

February 6, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत विश्व खाद्य कार्यक्रमले...बाँकी

लिजामा नलगाड, एफआएमा भेरी नगरपालिका उत्कृष्ट

January 27, 2024 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरुमध्ये नलगाड नगरपालिका उत्कृष्ट भएको छ भने, स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा भेरी नगरपालिका उत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७९÷८०...बाँकी

अति पीडित कमान खड्काको प्राथमिकतामा

December 11, 2023 | Posted by Digital Sanchar |  अर्थ, मुख्य समाचार, राजनीति, समाचार
राहत वितरणमा नेकपा (एकीकृत समाजवादी) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले अति पीडितलाई पहिलो प्राथमिकतामा राखेका छन् । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई अध्यक्ष खड्काले राहत...बाँकी

जाजरकोटमा भुकम्पले १० करोड भन्दा बढिका पशुचौपायको क्षेती

December 8, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत कातिक १७ गते राति गएको भुकम्पले जाजरकोटमा १० करोड भन्दा बढिका पशुचौपायको क्षेति भएको छ । भुकम्पले भत्किएका संरचनाबाट चेपिएर मरेका पशुचौमायको लागत १० करोड भन्दा बढि रहेको अनुमान गरिएको छ । नलगाड, भेरी...बाँकी

पीडितले पीडितलाई राहत विरण

December 7, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुकम्प पीडितले पीडितलाई राहत वितरण गरेका छन् । भुकम्पवाट आफन्त गुमाउनुको साथै ध्वंस भएको घरमा नष्ट भएको सम्पति र आफु घाईते भएको पीडालाई कम गर्न पीडितले पीडितलाई राहत वितरण गरेका हुन् । कानुन व्यवसायी तथा...बाँकी

भुकम्पले जाजरकोटमा एक करोड ८० लाख भन्दा बढिको मौरी नष्ट

November 23, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पको प्राकम्पनले जाजरकोट जिल्लामा १ करोड ८० लाख भन्दा बढिको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रविन्दु...बाँकी

जाजरकोटमा ९ करोड भन्दा बढिको खाद्यन्न भुकम्पले पुरिएर नष्ट

November 23, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको छ । गत कातिक १७ गते राति गएको भुकम्पले पुरिएर ९ करोड भन्दा बढि लागतको खाद्यन्न नष्ट भएको हो । बारेकोट गाउँपालिका–१ रामिडाडाँलाई केन्द्रविन्दु बनाएर...बाँकी

जाजरकोटमा पालमुनीबाट सार्वजनिक सेवा प्रवाह

November 22, 2023 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा सरकारी कार्यालयले पालमुनीबाट सार्बजनिक सेवा प्रवाह गर्न थालेका छन् । गत कातिक १७ गते राति ११ः४७ बजे गएको भुकम्पबाट क्षेतिग्रष्त भएका सरकारी कार्यालयले पालमुनीबाट सार्वजनिक सेवा प्रवाह थालेका हुन् । भुकम्पबाट भौतिक संरचना...बाँकी