जाजरकोटको एक विद्यालयमा हप्तामा एक दिन अविभावक पुग्ने गरेका छन् । पाठन पाठन मुल्याङ्कण तथा शिक्षक विद्यार्थीहरुलाई हौसला प्रदान गर्न अविभावकहरु हप्तामा एक दिन विद्यालयमा पुग्ने गरेका हुन् । हप्तामा एक दिन विद्यालयमा पुगेका अविभावकहरुले विद्यालयलाई सुर्केथैली लगाएत स्थानीय स्तरमा बनाईएका शैक्षिक सामाग्रीहरु नासो दिने गरेका छन् । छेडागाड नगरपालीका–१२...
छोरीको आदर–सम्मानमा शुखमय जीवन जिउने मेरा बाबा (शिवप्रसाद शर्मा)को सुन्दर सपनाले पुर्णता पाउन सकेन । माओवादीको आरोपमा तत्कालिन सरकारका सुरक्षाकर्मीले गिरिफ्तार गरेर बेपत्ता बनाएको २० बर्ष वित्ति सकेको छ तर, मेरा बाबालाई जिउदै कतै राखिएको छ कि ? वा मारियो ? हामीलाई हालसम्म कुनै जानकारी छैन । ढाईसय बर्ष पुरानो...
वेपत्ता बनाएको २० बर्षसम्म आफ्नो बुवाको अबस्थालाई सरकारले सार्बजनिक गर्न नसकेको सारदा शर्माले भनाई राखेकी छन् । बुवाको लास वा साहसको खोजी गर्दै सर्वोच्च अदालतको ढोकामा पुग्ने शर्माले बताएकी थिईन् । शहिद स्मृति युवा क्लव, जाजरकोटले बिहिबार जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको सशस्त्र द्वन्द्वमा वेपत्ता पारिएका शिवप्रसाद शर्माको २० औं...