Skip

Hamro Sanchar

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । ...विस्तृतमा

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । ...विस्तृतमा

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको छ । हेल्पिङ्ग हट्सको समन्वय तथा सहयोगमा हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको हो । गत कातिक १७ गते मध्येराति जाजरकोटमा भुकम्प गए लगतै खोज, उद्धार, उपचार...

भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला

जाजरकोट भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द्र थारुको शव फेला परेको छ । भेरी नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएा थारुको शव २३ दिनपछि फेला परेको हो । बुधबार फेला परेका थारु गत चैत्र १२ गते भेरी नगरपालिका वडा नं १३ राख्सेको भेरी नदिमा...

जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको छ । जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा बुधबारदेखि हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको हो । जाजरकोट जिल्ला जन्मेका, हुर्केका र पढेका प्राध्यापक डा. दिर्घराज आरसीले हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन गरेका हुन् । जन्म...

नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व छनौटको पार्टी आन्तरिक निर्वाचबाट शाही अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जिल्लाको नेतृत्व छनौटका लागि गरिएको आन्तरिक निर्वाचनमा बहालवाला अध्यक्ष खिम बहादुर शाहीलाई ८ मतले पछि पार्दै नरेन्द्र कुमार शाही विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार खिम...

  1. हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण
  2. भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला
  3. जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन
  4. नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी
  5. पार्टी नेतृत्व छनौट गर्न नेकपा एमाले, जाजरकोट चुनावी मैदानमा
  6. नेकपा एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशन सुरु
  7. जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु
  8. नेकपा (माओवादी) ले सम्पन्न गर्यो सात नम्बर व्युरोको प्रशिक्षण
  9. नेकपा एमाले जाजरकोटले सार्वजनिक ग¥यो सातौ जिल्ला अधिवेशनको लोगो
  10. जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना
समाचार

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग...

भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला

जाजरकोट भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया...

राजनीति

नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व...

पार्टी नेतृत्व छनौट गर्न नेकपा एमाले, जाजरकोट चुनावी मैदानमा

जाजरकोट नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अबिधेशनको बन्द सत्र चलिरहेको छ ।...

जिवनशैली

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको छ । हेल्पिङ्ग हट्सको समन्वय तथा सहयोगमा हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको हो । गत कातिक १७ गते मध्येराति जाजरकोटमा भुकम्प गए लगतै खोज, उद्धार, उपचार र राहत वितरण कार्यमा योगदान...

अर्थ

जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी भवनका साथै भुकम्पपीडितका अस्थायी आबासहरुमा असर गरेको स्थानीयले बताएका छन् । बारेकोट–२ लिम्सा स्थित गाउँपालिकाको स्वास्थ्य शाखा रहेको भवन, प्रहरी...

नेपाल रेडक्रस सोसाईटीद्धारा जाजरकोटमा ३५० अस्थायी आबास निर्माण

एक हजार ६२३ घरपरिवालाई बहुउदेश्य नगद सहयोग हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३५० वटा अस्थायी आबास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आबास निर्माण गरेको हो । ९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस...

बारेकोटमा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा विश्व खाद्य कार्यक्रमले लियो

१ कुलो मर्मत, १ तटबन्धन र १ घेरावार निर्माणको काम सुरु

विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग...

लिजामा नलगाड, एफआएमा भेरी नगरपालिका उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरुमध्ये नलगाड नगरपालिका उत्कृष्ट भएको छ भने, स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (एफआरए) मा भेरी नगरपालिका उत्कृष्ट भएको...

अन्तर्राष्ट्रिय

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका...

प्रवास

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने

संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवं...

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

इभेन्ट विशेष

भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला

जाजरकोट भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द्र थारुको शव फेला परेको छ । भेरी नदीमा नुहाउने क्रममा बगेर वेपत्ता भएा थारुको शव २३ दिनपछि...

जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको छ । जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा बुधबारदेखि हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको हो । जाजरकोट...

नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व छनौटको पार्टी आन्तरिक निर्वाचबाट शाही अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जिल्लाको नेतृत्व छनौटका लागि गरिएको आन्तरिक निर्वाचनमा...

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग सामाग्री हस्तान्तरण गरेको...

खेलकुद

जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु

जाजरकोट जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ । शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो । “लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम” भन्ने नारा सहित सुरु गरिएको भलिवल कपको औपचारिक उद्घाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले...

जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो...

जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् ।...

विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर...

विज्ञान/प्रविधी

बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र...

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु

दाङ्गको घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पास सुरु भएको छ । सोमबार एक...

जिवनशैली

हेल्पिङ्ग हेण्डले ४८ लाख भन्दा बढिको सहयोग सामाग्री जाजरकोट जिल्ला अस्पताललाई हस्तान्तरण

जाजरकोट हेल्पिङ्ग हेण्डले जाजरकोट जिल्ला अस्पताललाई ४८ लाख भन्दा बढि मुल्यको सहयोग...

भेरी नदीमा वेपत्ता थारुको शव २३ दिनपछि फेला

जाजरकोट भेरी नदीमा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया...

रोचक बिचित्र

न धारा, न पानी तर सुन्दर धारापानी

कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ...

विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको दोस्रो बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । दुई...